www.kyamazza.blogspot.com एउटा मनोरन्जनात्मक नेपाली ब्लग साईट मेरो आफ्नो कुराहरु , सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) , यस्तो पनि हुन्छ , नेपालको ताजा खबरहरु , नेपाली जोक्स, english जोक्स, नेपाली कबिताहरु, english poems, sms collection , some important software download, zodiac sings pictures, kissing tips, Nepali Model Watch, Hot Nepali Model, Hot नेपाली मोडेल भिडियो , Funny Pictures, नेपाली गितहरु Download गर्नुस् , नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स र पप गीत डाउनलोड गर्नुस् , नयाँ हिन्दी फ्लिमका गीतहरु डाउनलोड गर्नुस, Artists songs collection (hindi), english songs download, hindi gazals download, कुन देशमा कति बज्यो, गाउखाने कथाहरुको सङग्रह , अनपत्यारिला रोचक तथ्यहरु, ईन्टरनेट संसार, Top 10 Tips, नेपाली रिमिक्स भिडियो , नेपाली पप गीत भिडियो , what does your dream mean, आफ्नो इच्छा अनुसार बच्चा जन्माउनुस् , Funny video, Watch Nepali News TV, Listen Live Nepali FM Station आदी ।

तपाईंले चाहेको कुरा यहाँ सर्च गरेर पाउनुहोस्

Home Page मेरो आफ्नो कुराहरु (९) नेपाली राष्ट्रिय गीतहरु (१) सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) (८) यस्तो पनि हुन्छ (७) नेपालको ताजा खबरहरु (५३) नेपाली जोक्स (४७) english जोक्स (५) नेपाली कबिताहरु (३५) english poems (९) sms collection (६) some important software download (९) kissing tips (८) Nepali Model Watch (८) Hot Nepali Model (३) Hot नेपाली मोडेल भिडियो (८) Funny Pictures (६) नेपाली गितहरु Download गर्नुस् (१८) हिन्दी रिमिक्स र पप गीत डाउनलोड गर्नुस् (१) नयाँ हिन्दी फ्लिमका गीतहरु डाउनलोड गर्नुस (६) Artists songs collection (hindi) (१) english songs download (४) hindi gazals download (१) कुन देशमा कति बज्यो (१) गाउखाने कथाहरुको सङग्रह (२) नेपाली उखान टुक्काहरुको सङ्ग्रह (२) अनपत्यारिला रोचक तथ्यहरु (६) ईन्टरनेट संसार (९७) केही उपयोगी टिप्सहरु (१३) नेपाली रिमिक्स भिडियो (२) नेपाली पप गीत भिडियो (२) what does your dream mean (१) Funny video (४) Watch Nepali News TV (१) Listen Live Nepali FM (१) Free SMS (१) Download PC Games (कम्प्युटर (PC) गेमहरु)

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

Microsoft Paint बाट ईन्टरनेट access गर्ने तरिका

यदि तपाईंको वेब ब्राउजर मा केही प्रब्लेम आयो,वेब ब्राउजरमा malware को कारणले पेज खुलेन अथवा अरु नै केही कारणले समस्या भयो र तपाईंलाई Urgently कुनै वेब पेज खोल्नु पर्ने भयो तर कम्प्युटरमा भएको वेब ब्राउजरले काम गरेन भने के गर्नु हुन्छ ?
यस्तै समस्याको समाधानको लागि तपाईंले Paint प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ र Urgently त्यस बाट वेब पेज खोल्न सक्नु हुन्छ, त्यसको लागि तपाईंलाई Paint को help ले सहयोग गर्नेछ ।
१) Paint प्रोग्राम खोल्नुहोस् ( start > accessories > Paint अथवा Start > Run र त्यहा mspaint टाईप गरेर )
२) Paint खुलीसकेपछि F1 प्रेस गर्नुहोस् ।


३) Paint को help पेज खुल्नेछ त्यहा माथि बारमा माउसले राईट क्लिक गर्नुहोस् र "Jump to URL" मा क्लिक गर्नुहोस् ।


४) Jump to this URL लेखिएको तल खाली बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको full url टाईप गर्नुहोस् जस्तै: http://www.google.com


५) तपाईंको पेज side मा खुल्नेछ

*** यो तरिका अरु कुनै पनि windows application हरु बाट पनि गर्न सकिन्छ

Collection Album of Nepathya



(
Direct Download Link - Right Click And Select Save Target As )


Album - Bhedako Una Jasto Album - Nepathya

Aaija Nidari Aaija_Napathya
Bheda Ko Una Jasto_Nepathya
Choto Geet_Napathya
Maryo Piratile_Nepathya
Rangin Chara_Napathya
Sa Karnali_Nepathya
Sajhama Kaga Karai Rahyo_Nepathya

Sano Kuro Manama Liee_Napathya

Simana Ma_Nepathya
Taal Ko Paani_Nepathya
Yani Maya_Nepathya

Aaganai Bhari_Nepathya
Barasat Ko Mausam_Napathya
Chhekyo Chhekyo_Nepathya
Eklai Eklai Kata Tira_Napathya
Euta Chithi_Napathya
Godhuli Sanjh Ma_Nepathya
He Maya Timilai_Napathya
Lajaune Mayalu_Nepathya
Mardi Khola Tardai_Napathya
Nakkali Kanchhi_Napathya
Sahanai Sangai Aashnu_Napathya
Samhali Dina Aaidiyou Bhane_Napathya
Timro Aagaman Ko_Napathya
Uddaa Uddai Aakash Ma_Napathya
Ujaad Jiwan Ma_Napathya

Album - Min Pachash Ma Ablum - Nepathya 2004

Aina Le Rup Ko Khilli_Napathya
Anubhuti_Napathya
Anurodh Mero_Napathya
Gandaki Ko Tiraima_Napathya
Goreto Gauko_Napathya
Jharile Rujheko_Napathya
Jiwan Yaha_Napathya
Jomsommai Bazarma (Track)_Nepathya
Jomsommai Bazarma_Nepathya
Mero Sapani Hau Timi_Napathya
Udayo Railai Le (Track)_Nepathya
Udayo Railai Le_Nepathya

Aama Edited_Napathya
Aama_Napatyha
Aja Bholi Ke Bhayo_Nepathya
Chari Maryo_Nepathya
Ghar Ko Kura_Napathya
Jiwan Ho GhamaChhaya_Nepathya
Khai Kaha_Nepathya
Mai Nache ChhamCham_Nepathya
Maya Garne Bani_Nepathya
Nakkali Nani_Nepathya
Sangai Tyo Himali_Nepathya
Sapana Dekhethe_Nepathya
Ukaali Oraali Chadhdai_Nepathya

Album - Resham

जिव जन्तुहरुको नेतागिरी




सँसारमा धेरै नै भाषामा अनुवाद भईसकेको संस्कृत भाषाको कृति पञ्चतन्त्रमा धेरै नै जिवजन्तुको कथाहरुले भरिएको छ । त्यसमा भएको कथाहरुमा हरेक पशुहरुको राजा, रानी, मन्त्री राजकुमार आदिको रुपमा चित्रण गरी शासन ब्यबस्थाको बारेमा व्याख्या गरिएको छ । समिक्षकहरुले यो कृतिलाई कल्पना शक्तीको चमत्कार भन्ने गरेका छन तर जिवबिज्ञान सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुबाट जनावरहरु बारे नयाँ नयाँ तथ्य बाहिर ल्याइरहेका छन । यसबाट के थाहा हुन्छ भने पञ्चतन्त्र मात्र कोरा कल्पनाको उपज हैन ।

यो संसारमा मानिसहरुको मात्र हैन जिवजन्तुहरुले पनि आफ्नो नेता छान्ने र नेत्रित्व आफ्नो हातमा पार्न संघर्ष गर्ने र आफ्नो बथानहरुलाई नेत्रित्व प्रदान गर्ने प्रथा भएको थाहा लागेको छ ।

@ गाईहरु मुखिया हुन घोराघोर लड्छन । लडेर जितेको गाई मुखिया हुन्छ र त्यही मुखियालाई अगाडि लगाएर अरु गाई पछि पछि लाग्छन , गाईहरु मात्र हैन गोरुहरु पनि त्यही मुखियाको पछाडि पछाडि लाग्न वाध्य हुन्छन ।
@ च्याङ्रग्राहरुलाई भने गाईहरु जस्तो लड्नु पर्दैन, उनिहरुले सबैलाई मनपर्ने एउटालाई नेता बनाउछन र त्यही नेतालाई अगुवा मानि सबै त्यो नेताको सँगसगै हिड्छन । च्याङ्रग्राहरुको यही कमजोरीको मानिसहरुले फाईदा उठाउछन , च्याङ्रग्रा मार्ने बेलामा त्यही नेतालाई चिनेर पहिला मारी दियो भने अरु च्याङ्रग्राहरु आँफै मर्न लाइन लाग्छन ।
@ गधाहरुको बिचमा जो सबै भन्दा फुर्तिलो र होसियार हुन्छ त्यो नै गधाहरुको सरदार हुन्छ । कहिले केही खतराको महसुस गर्‍यो कि त्यही सरदार गधाले धेंचु धेंचु कराउदै अरु गधाहरुलाई सावधान गर्छन् ।
@ भैंसीहरुको बथान बाहिर चरेर आफ्नो मालिकको घरमा फर्किए पछि आफुहरु घरमा फर्किएको सुचना दिन एउटा मात्र भैंसी "भाँSS" भनेर कराउछ ।
@ घोडा, खच्चर र उँटहरुको बगाल अगाडी बढ्दै गर्दा सबै भन्दा अगाडि भएकोले कता कता लैजान्छ पछाडि आउनेहरु त्यतै त्यतै लाग्छन ।
@ हातीहरुको नेता प्राय: जसो पोथी नै हुन्छन । पोथी हातीलाई उसमा भएको शरीरिक बल, इमान्दारी र स्वभाब हेरेर नेता चुनिन्छ । नेता भईसकेपछि त्यो पोथी हातीले आफ्नो बथानलाई कडा अनुशासनमा राख्छन । अरु हातीहरुलाई केही सुचना दिनु पर्‍यो कि त्यो नेता हातीले अचम्म लाग्दो ब्यवहार गर्छ , नेता हाती उफ्री उफ्री माटो खन्छ र त्यो माटो आफ्नो सुँडले उठाइ हावामा उडाउछ , यसरी माटो हावामा छरीसकेपछी अरु हातीहरुले त्यो माटोको गन्ध सुंघेर आफ्नो नेता कता छ र उसले के सन्देश दिन लागेको छ भनेर सबै त्यो नेता हाती भएको ठाउँमा डौडेर पुग्छन ।
@ गुरिल्ला, चिम्पान्जी वा बबुन जातीको बाँदरहरुको सरदारले बथानमा भएका सबै राम्री राम्री बाँदरनीहरुलाई आफ्नो अधिकारमा लिन्छ र अरु बाँदरहरुलाई पोथीनै नपाउने गरी दिन्छ । एउटा सरदार मर्यो कि अर्को सरदार छानिन्छ र सरदार भएको बाँदरको कर्तब्य आफ्नो बथानमा भएका सबै बाँदरहरुको रक्षा गर्ने र बँश बृदि गर्ने हुन्छ । बानुन जातीको बाँदर कसै सँग लड्न जादाखेरी सबै भन्दा अगाडि बस्छन र फर्किने बेलामा अरु सबै साथीहरु फर्की सके पछि मात्र आफु फर्किन्छ ।
@ माछाहरु बिचमा कोही पनि माछा आफ्नो सिमा नाघेर जान खोज्यो भने नेता माछाले त्यो माछालाई नराम्रो सँग टोकी दिन्छ ।
@ नेतागिरीको लागि सबै भन्दा नराम्रो सँग लड्ने जाती कुखुरा हो । कुखुराहरुको बिचमा एकजना भन्दा बढी नेता देखा पर्‍यो भने फैसला नभए सम्म उनिहरु लडिरहन्छन । यसरी एक चोटि फैसला भईसकेपछि त्यो नेता कुखुरालाई कसैले छुन सक्दैन । त्यो नेता कुखुराले दाना खाइरहने बेलामा वा फुल पार्ने बेलामा अरु कुखुराहरु उसको छेउमा जान सम्म डराउछन भने त्यो नेता कुखुराले दादागिरी देखाउदै अरुले खाइरहेको दाना खोसेर खाईदिन्छ र अरुले फुल पार्ने बेलामा जिस्क्याइ रहन्छ ।

Guest Account मा password राख् ने तरिका :

@ कम्प्युटरको Administrator अकाउन्टमा logged on गर्नुहोस् ।
@ यो location सम्म जानुहोस् , Start > Control Pannel > Administrative Tools > Computer Management
@ "local Users and Groups" मा double क्लिक गर्नुहोस् र Users मा क्लिक गर्नुहोस् ।
@ "Guest" अकाउन्टमा Right click गर्नुहोस् र "Set Password" मा क्लिक गर्नुहोस् ।
@ त्यहा यो Dialog देखिनेछ ।

@ "Procced" मा क्लिक गर्नुहोस् ।
@ अब त्यहा password set गर्ने dialog बक्स देखिनेछ । password टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।

कुनै पनि User को अकाउन्ट Password थाहा नपाईकनै Password चेन्ज गर्ने तरिका:

कम्प्युटरको युजर अकाउन्टको password थाहा नभए पनि यो तरिका बाट अकाउन्टको password चेन्ज गर्न सकिन्छ साथसाथै उक्त कम्प्युटरमा कति वटा युजर अकाउन्ट छन ( Hidden गरिएको समेट ) हेर्न सकिन्छ । यो trick यो कारणले पनि usefull छ कि यदि आफ्नो कम्प्युटरको आफ्नो युजर अकाउन्टको password बिर्सियो भने यही तरिका अपनाएर चेन्ज गर्न सकिन्छ ।

कम्प्युटरमा भएका सबै युजर अकाउन्ट हेर्न :
@ Start अनि Run मा क्लिक गर्नुहोस् र त्यहा CMD टाईप गर्नुहोस् ।
@ कम्प्युटरको command prompt विन्डो खोलिनेछ । त्यहा net users टाईप गर्नुहोस् र enter गर्नुहोस् । त्यहा कम्प्युटरमा भएका सबै युजर अकाउन्टहरु देखिनेछ ।

युजर अकाउन्टको password चेन्ज गर्न :
@ कम्प्युटरको administrative अधिकार भएको (administrator अकाउन्ट) खोल्नुहोस् र Start > Run र CMD टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
@ त्यहा net users टाईप गर्नुहोस् र अकाउन्ट name अनी लास्टमा * टाईप गर्नुहोस् र enter गर्नुहोस् । जस्तै : net users administrator * अथवा net users "Joe Smith" * । यदि युजर अकाउन्ट name मा स्पेस छ भने अकाउन्ट नेम मा Quotes हाल्न नबिर्सिनुहोस् ।
@ अब त्यहा password माग्नेछ , नयाँ password टाईप गर्नुहोस् ( password टाईप गर्दा एकदम ध्यान पुर्याएर टाईप गर्नुहोस् किनकी command wimdow ले तपाईंले टाईप गर्नु भएको display गर्दैन । )
@ फेरी एक पल्ट password टाईप गरेर comform गर्नुहोस् ।
@ यदि तपाईंले "command succeeded successfully" भन्ने मेसेज पाउनु भयो भने तपाईंको password सेट भयो ।

प्रकाश श्रेष्ठका केही सदाबहार गीतहरु



(Direct Link - Right Click and Save Target As )


Baiguni chhau bhanu bhane
Chithhi Khabar Pae Sathi
Fewa Taal Ko Aaganma Lai Lai
Gahiraaimaa dubdai naduba
Kanchhi He Kahchhi
Kanda Hunchha Mod Hunchha
Kuhiro Ko Bihani Ma
Lahure Aja Ghar Farkyo
Ma Pani Ta Kunai Aashma
Malai Ghar Diyou

Maya Timilai Gare
Pani Ko Rimjhim Barsaat Ko Bela
Pirati Ko Ghar Bhannu Kaha Hola Bhana
Safal Timro Tyo Jindagi Lai
Prem Ko Mulya Malai Nasodha
Timi Lali Gurans Fule Jastai
Timi Sanga Dunga Ma
Timilai Dekhe Pachhi
Yo Duniya Le Aba
Chalki Rahechha Yo Manama

लघुकथा सङ्ग्रह

तपाईंहरु पनि आफ्नो लघुकथाहरु प्रकाशित गर्न चाहनु हुन्छ भने आफ्नो कथा यसमा deepinformation100@yahoo.com मेल गरेर पठाउनु होला । कथा सकेसम्म युनिकोड नेपालीमा टाईप गरेर पठाउनु होला...

मोड
"यि अपाङ्गहरु देखि मलाई घृणा छ । अर्काको भरमा बाँच्नु कती लज्जास्पद कुरा हो । हेर त्याँ, त्यो मान्छे अर्काको भरमा हिंड्न कति गर्व गरिरहेछ । खेद छ मलाई त्यस्ता मान्छेहरु प्रति । यि न आफु राम्रो जीवन बाँच्न सक्छन न त आफ्नो परिवारलाई आनन्द सँग बाँच्न दिन्छन । यसरी अर्काको भरमा बाच्नु पनि जीवन ? अपाङ्गहरुले त बरु आत्महत्या garnu पर्छ बुझ्यौ ? कति बाँच्नु अर्काको भरमा धर्तीको बोझ भएर ।" धनी परिवारको भए पनि आफुलाई आवश्यक खर्च आँफै जागिर खाएर कमाउने भएकोले आत्माभिमानका साथ मेरो साथी दिनेश आर्काको भरमा हिडिरहेको कुनै अपाङ्गलाई देख् नासाथ यही कुरा दोहर्याउथ्यो । हरेक पटक म सोच्थे उ ठिक भनीरहेछ या बेठिक ।

हिजो उही दिनेशको मोटरसाइकल दुर्घट्ना भएको थाहा पाउना साथ म तुरुन्त अस्पताल पुगें । उ बेहोस् भएर बेडमा लडिरहेको थियो । उसका नातेदारहरु जम्मा भएर रुवाबासी गर्दै थिए । डाक्टर बाट थाहा भयो - दुर्घट्ना गम्भिर भएकोले उसको दाँया खुट्टा काम नलाग्ने भएको छ र काट्नु पर्छ । साथीको त्यस हालतले मलाई बिह्वल बनायो । दिनेशको त्यो कुरा मेरो मस्तिकमा बारम्बार आईरह्यो - " अपाङ्गहरुले त बरु आत्महत्या गर्नु पर्छ बुझ्यौ ?" म सोचमग्न हुन पुगें - जिन्दगीको यस मोडले उसलाई कता लैजाला ?

- महेश बाबु तिमल्सिना
लैनचौर , काठमाडौं

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

दीप श्रेष्ठज्युका केही राम्रा गीतहरु


(डाउनलोड गर्दा Right Click गरेर Save Target As गर्नुहोला)

अधरको मुस्कान
बतास सँगै उडीरहुँ
भाग्यका पानाहरु
भन्थिन मेरी उनी
बिधवाले सिउदोको रह
बितेका कुराले
क्षितिजको अग्लाई नापौ भन्थे
दिनको उज्यालोमा लुकाइ राख्छु
गाउँमा शायद पहिरो गयो कि
हजार बिन्ती छ
हुँ यात्री एउटा
जही तही प्रितको चर्चा
झस्किएछ मन मेरो
झिरमा उनिनु त्यो एउटा कुरा
कस्तो रहेछ जीवन मेरो
कती कमजोर रहेछ
म पत्थरको देवता होइन
म सुन्नै नसकिने आवाज भए
म त दुर देखी आएँ
म त पहिरो भित्र छु
मेरो आँखामा हर दिन
मुटु चिरी रगत पोखे
पहाडको उकालीलाई
सम्झी बसे तिमीलाई आफ्नो भनेर
सपनालाई अङगालेर
तिमी आकाशको जुन भयौ
तिमी टाढा हुँदा जती
एउटै बाटो सधै भेटघाट

( अझै अरु गीतहरुको लागि यहाँ क्लिक गर्नुहोला )

Kutumba, A Folk Instrumental Band From Nepal



( Direct Link - "Right Click" and "Save Target As" )


Asharai Mahinama_Kutumba
Banjo Khet Ma_Kutumba
Ghar Timro_Kutumba
Holi Song_Kutumba
Hyangu Sinha_Kutumba
Jhamke Phuli_Kutumba
Kalilo Tamalai_Kutumba
Kauda_Kutumba
Lekali_kutumba
Maitighar_Kutumba


Maitighar_Kutumba
Mirmire Bhaka_Kutumba
Phool Ko Thunga_Kutumba
Rato Pachyaure_Kutumba
Resham Firiri_Kutumba
Saal Ko Paat_Kutumba
Sangini_Kutumba
Saya Thari Baaja_Kutumba
Sindhuli Gadi_Kutumba
Tamang Selo_Kutumba

( Want More Songs ? Click Here )

पश्चाताप


बस स्टपमा आएर रोकियो , एकजना युवती लगभग १८/२० बर्षकी झै देखिने बसमा उक्लीई । बसमा भएका सबैको नजर उनिमा पर्‍यो हेर्दैमा आधुनिक देखिने उनको पहिरण पनि त्यस्तै थियो ,छोटो एक बित्ताको मिनिस्कर्ट अनी टाइट टि-सर्ट । उनले बसमा एताउती नजर चाहरी लादथ्यो उनको नजरले खाली सिट खोज्दै थियो । पर एउटा सिट खाली देखी र थपक्क त्यो सिटमा गएर बसी । बस आफ्नो गन्तब्य तिर हुइकियो ।

उनले बसमा सबै तिर नजर डौडाई , उनको नजर एकजना भद्र झै देखिने युवकमा आएर रोकियो । लाग्यो त्यो युवकले उनिलाई एकटक हेरै रहेको छ । युवक साधारण पहिरणमा थियो , कालो पाईन्ट अनी सेतो सर्ट र आँखामा कालो चस्मा ... । उनले त्यहा बाट आफ्नो नजर हटाई र झ्याल बाहिर हेर्न थाली तर उनिलाई अझै यस्तो महसुस भयो कि त्यो युवकले एकटक उनिलाई नै हेरिरहेको छ । यस्तो व्यबहारले उनिमा हल्का रिस पनि पलायो र फेरी एक पटक त्यस युवक तिर नजर पुर्याई , नभन्दै त्यो युवकले उनिलाई नै हेरिरहेको पाई । झन अहिले त अनुहारमा मन्द मन्द मुस्कान पनि देखियो । अब भने उनको रिसले पारा चढ्न थाल्यो " हैन यसले मलाई के सोचेर हेरीरहेको छ ? अघिदेखी एकटक हेरिरहेको छ त्यस माथि मुस्काइ रहेको छ । " उनले मनमनै सोची र अन्तै तिर नजर टिकाई ।

नजानिदो किसिमले उनको आँखा फेरी त्यही पर्‍यो । यस् पटक पनि युवक झन आँफैलाई हेरेर मुस्काइ रहेको नै पायो । उनले आफुले आँफैलाई थाम्न सकिनन र उठेर त्यो युवक भए निर पुगी र रिसले मुर्मुरिदै जोडले गालामा एक थप्पड हिर्काइ र भनी " तिमीलाई लाज लाग्दैन ? अघिदेखी हेरीरहेको छु , मलाई हेरी जिस्काइ रहेको छौ । तिमीले के सोचेर मलाई यस्तो व्यबहार गर्दैछौ । "

अकस्मातको त्यो हिर्काइ र भनाइ सुनेर युवकको अनुहारमा आस्चर्य अनी रिसको भाब देखियो तर एकैछिनमा नै उ शान्त भयो । अब भने अघिको भन्दा पनि गहिरो मुस्कान उसको अनुहारमा देखियो । यो देखेर त्यही बसमा यात्रा गरिरहेको एकजना हट्टाकट्टा मान्छे उठ्यो र त्यस युवकको कठालो समात्यो र कड्किदै रिसाउदै भन्न थाल्यो " ए हिरो , के हो तिम्रो चालामाला ? सार्वजनिक बसमा पनि तिमी यस्तो व्यबहार देखाइरहेको छौ ? केटी जिस्क्याउन तिमीले अरु ठाउँ पाएनौ ? बसमा भएका अरु मान्छेहरुले पनि उसलाई समर्थन गर्‍यो । यसपटक भने युवकको अनुहारमा नजानिदो किसिमले भाब बदलियो , उ उठ्यो र त्यो मानिसको हात आफ्नो कठालो बाट हटायो । आफ्नो दाहिने हात आफुले लगाइराखेको कालो चस्मा निर पुर्यायो र एक झट्कामा चस्मा फुकाल्यो ।

त्यो केटी समेट बसका सबैजनाको अनुहारमा आश्च्रर्य अनी पश्चातापको भाब देखियो , सबैजना मुकदर्शक भई ट्वाल्ल परे , युवकको आँखाको ठाँउमा मात्र दुई वटा खाल्डो थियो ( मतलब त्यो युवक अन्धो थियो )।

केही नयाँ आधुनिक तथा पप गीतहरु

(गीत डाउनलोड गर्न सम्बन्धित गीतमा क्लिक गर्नुहोस् , नयाँ डाउनलोड पेज खुल्नेछ त्यहां "Click here to start download.." भन्ने लेखिएको ठाउमा क्लिक गर्नुहोस् location दिएर save गर्नुहोस् )


आश - नरेन
बिहानिको मिर्मिरेमा - सुक्मित गुरुङ सुरेशकुमार
चाहना सकियो बहाना सकियो - शशी रावल
चम्पा... उरे उरे - अबिनाश घिसिङ
छाहारी भई आउ तिमी - मोहित आचार्य
चोरी देउ - राधा राई
दाग - सुन्दर
धानकै बाला झुलाउला - दसैं गीत
फुर्सद कोही - मेदिना जोशी
हरपल कोही - निमा रुम्बा
जाने भए जाउ - सुशान कँडेल
जुनको जुनेली तिमीलाई - प्रबेश मान शाक्य
कहिले कस्तो - बुद्द शाक्य
.


काली पारी - तुलसा इन्दिरा
किन किन उनलाई - दुर्गा खरेल
कुन रङगको कमी थियो - आगन्तुक खरेल
मलाई आफ्नो भन्ने मान्छे - स्वरुपराज आचार्य
नाचन - कमल छेत्री
कसले दियो रातो चोली - मेघ लामा
यो के भयो - सपना कुमार राई
तिम्रो मनको माझमा - गगन सरगम
तिमीलाई माया बाड्न सकिन - आस्था बि
तिमी बिनाको जीवन सोच्न सम्म नि सक्दिन
शान्ती नै सन्देश हो - डोरेमी स्कुल
रातो टिका - हरिबंस आचार्य
पानी खाने निउले तिम्रो - मोहित मुनाल


( अझै अरु गीतहरुको लागि यहाँ क्लिक गर्नुहोला )

कुनै software को प्रयोग बिना फाइल/फोल्डरहरु सि.डि मा Burn गर्ने तरिका

windows Xp मा हामीले कुनै software को प्रयोग बिना सि.डि Burning गर्ने काम (CR-R मा कुनै पनि फाइल वा फोल्डरहरु Burn अनी CD-RW छ भने burn वा erase) गर्न सक्छौ । यस बारे त धेरैलाई थाहा नै होला यदि कसैलाई थाहा छैन भने कसरी ? भन्ने बारे यहाँ चर्चा गर्न लागेको छु ।
यदि तपाईं Re-Writable सि.डि (CD-RW) प्रयोग गर्दै हुनु हुन्छ भने CD Burn गर्नु भन्दा अगाडि erase वा Format गर्न चाहनु हुन्छ भने ...
# ReWritable CD disc आफ्नो CD drive मा राख् नुहोस् ।
# "My Computer" मा double-click गर्नुहोस् ।
# CD-Rom drive मा Double-click गर्नुहोस् ।
# window मा सि.डि मा भएका Content हरु देखिनेछन । बाँया तिर मेनुमा "Erase this CD-RW" लेखिएको ठाउमा क्लिक गर्नुहोस् ।

# "CD Writing Wizard" नामको window देखिनेछ । "Next" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" ले CD erase गर्न थाल्नेछ

# जब तपाईंको सि.डि Erase हुन्छ तब सि.डि रोम window मा कुनै फाइल देखिने छैन । अब फेरी तपाईंले उक्त सि.डि मा नयाँ फाइलहरु burn गर्न सक्नु हुनेछ ।

कुनै पनि सि.डि (CD-RW वा CD-R) मा burn गर्नको लागि

# My Computer मा Double क्लिक गर्नुहोस् ।
# CD Drive मा राईट क्लिक गर्नुहोस् र "Properties" मा select गर्नुहोस् ।
# "Recording" Tab सेलेक्ट गर्नुहोस् र "Enable CD recording on this drive" मा Tick लगाउनुहोस् साथसाथै तल burning स्पीड छान्नुहोस् ( 32x वा 16x ) ।

# ओके गर्नुहोस् अब तपाईंको कम्प्युटरमा CD Recording feature enabled भयो ।
# Format गरिएको CD-RW (Re-Writable) सि.डि वा Recordable CD (CD-R) सि.डि Drive भित्र Insert गर्नुहोस् ।
# तपाईंले कपि (सि.डि मा राख् न चाहनु भएको) फाइल वा फोल्डरहरु कपि (Ctrl+c) गर्नुहोस् ।
# My Computer मा Double क्लिक गर्नुहोस् र CD Drive मा double क्लिक गर्नुहोस् ।
# अब paste (Ctrl+V) गर्नुहोस् । त्यहा तपाईंले कपि गर्नु भएको फाइल वा फोल्डरहरु Temporary देखिनेछन (paste हुनेछन) ।

# बाँया तिरको panel मा "Write these files to CD" मा क्लिक गर्नुहोस् ।
# "CD Writing Wizard" मा default CD name appears भई राखेको हुनेछ । त्यहा तपाईंले आफुले मन लागेको नाम राखिदिनुहोस् र "Next" मा क्लिक गर्नुहोस्

# "CD Writing Wizard" ले तपाईंको फाइल वा फोल्डरहरु CD मा कपि गर्न थाल्नेछ ।
# writing सकिएपछि CD-Rom आफै Ejected हुनेछ ।

मेरो रोजाईको सफ्टवयर Advanced System Care Pro v3.4.0



कम्प्युटरका समस्याहरु आफ्नो माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने Application को बारेमा यसभन्दा अगाडि पनि लेखेको थिए शायद तपाईंहरुले पनि प्रयोग गरेर हेर्नु नै भयो होला । यस्ता application हरुको सहयोगमा हामीले आफुले सजिलै समाधान गर्न नसक्ने कम्प्युटरका साधारण देखी जटिल समस्या मात्र माउसको एक दुई क्लिकको भरमा समाधान गर्न हामी सक्षम हुन्छौ । यहाँ फेरी यस्तै एउटा application को बारे चर्चा गर्न लागिएको छ जसको मद्घत बाट हामीले आफ्नो कम्प्युटरको protect, repair, Clean र optimize गर्न सक्छौ । Software बनाउने कम्पनीको यो दाबि पनि छ कि यो software २००६ देखी अहिले सम्म लगभग ३५ MILLION चोटि download गरी सकिएको छ । यो Fantastic, Award-wining फ्री PC Repair Software द्वारा आफ्नो कम्प्युटरलाई Adware,Spyware अनी Virus बाट सुरक्षित राख्न सकिन्छ भने महत्वपूर्ण कुरा यो प्रोग्राम चलाऊन एकदमै सजिलो छ ।
एक त नेपालीहरु पैसा तिरी तिरी कुनै पनि software हरु किनेर प्रयोग गर्न चाहदैनन र यदि कसैले किनी हाले पनि किन महँगो पैसा तिरी आफ्नो कम्प्युटरको सुरक्षा गर्न यस्ता "Registry Cleaners" software किन्ने ? जबकि Advanced SystemCare तपाईंले फ्रीमा पाउदै हुनुहुन्छ । एकपटक Advanced SystemCare प्रयोग गरेर हेर्नुहोस् र यसले के कति काम गर्दो रहेछ र आफुले किनेका यस्तै किसिमका software मा पाउने सुबिधा सँग तुलना गर्नुहोस् ।

( software डाउनलोड गर्न यहाँ Right Click गरेर Save Target As गर्नुहोला )
Password: www.kyamazza.blogspot.com

Advanced SystemCare pro
Current Version: 3.4.0 New!
File Size: 8 MB
Operating System: Designed for Windows 7, Vista, XP, and 2000 (32bit and 64bit)
Release Date:October 30, 2009
Designed to: Keep your PC safe, error-free, and running at top speed.
Languages: English, Danish, German, Finnish, Dutch, Hungarian, Indonesian, Italian, Serbian, Turkish, Russian, French, Brazilian Portuguese, Spanish, Korean, Czech

Instructions:
@ डाउनलोड गरीसकेपछि install गर्नुहोस् ।
@ Crack फोल्डरमा भएको फाइललाई कपि गर्नुहोस् र प्रोग्राम फोल्डरमा लगेर पेस्ट गर्नुहोस् ।
@ Enjoy!! गर्नुहोस् ।

प्रेमध्वज प्रधानका केही पुराना अनी लोकप्रिय गीतहरु

(गीत डाउनलोड गर्न सम्बन्धित गीतमा क्लिक गर्नुहोस् , नयाँ डाउनलोड पेज खुल्नेछ त्यहां "Click here to start download.." भन्ने लेखिएको ठाउमा क्लिक गर्नुहोस् र location दिएर save गर्नुहोस् । )


आईदेउ छाहारी निर
ऐना नभए आफ्नो अनुहार
बाटो भुलेर अल्झिरहेका
भिन्तुना
देख्दछु
फेवा तालको आगनमा लै लै
घुम्तीमा नआउ है
गोरेटो त्यो गाँउको लौ आज
गुलाफी घुम्टो उघारी देउ
हास्ने रहरहरु आँशुमा डुबे
खुशी डुबेर जहाँ
कोही टाढा बसी बोलाउछु
लाग्दछ मन तिमीकहा आउन
मैले मेरो माया
मखमली घामको झुल्का
माया तिमीलाई भेट्छु कि भनेर
माया नमार
मेरो मुटु जलाउने


मेरो मुटु जलाउने
मिरमिरे उषामा
मुख देख्दा माया लाग्छ
नमान लाज यस्तरी
नयाँ नयाँ लाग्दछ
पला पला चुमेर
पर लैजाउ फूलहरु
राजामती कुमती (नेवारी)
शिरिष फूल यो निलो
तारा मात्र हैन तिमीलाई
तिमी आयौ कागजको फूल सरी
तिमी कहाँ हरायौ
तिमीलाई अचेल कहाँ भेटुँ
तिमीलाई देख्दा मेरो मन
तिम्रो मेरो जिन्दगी
तोरी फूल्यो लेक नै झुल्यो
उपहार थो मतिना (नेवारी)
यसरी कोही रिसाउदैन


( अझै अरु गीतहरुको लागि यहाँ क्लिक गर्नुहोला )