सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label funnyvideo. Show all posts
Showing posts with label funnyvideo. Show all posts

मनोज गजुरेल कमेडी शो " द हवनकली "

लगभग २ बर्ष अगाडिको यो comedy show हेर्दा अझै पनि बर्तमान अवस्थाकै चित्रण गरिएको झै लाग्छ ... एक पटक फेरी हेरेर रमाइलो गर्ने कि ??

मनोज गजुरेलले कमेडी शो " द हवनकली " मार्फत कमरेड प्रचण्डकै उपस्थितिमा प्रचण्डको क्यारिकेचर गरेर सबैलाई हसाउन सफल हुनु भएको थियो । यो शो मा माओबादी अध्यक्ष प्रचण्ड बनेका मनोज गजुरेलले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम " पवनकली " को रिमेक " द हवनकली " मा कमरेड प्रचण्ड बनी अन्तर्वाता दिनु भएको थियो । उक्त कार्यक्रम हेर्न माओवादी अध्यक्ष प्रचण्ड सहित अरु थुप्रै नेता तथा बिसिष्ट ब्यक्तीहरुको उपस्थिती थियो । गजुरेलको अन्तरबार्ता सुनेर प्रचण्ड सहित कार्यक्रममा उपस्थित सबै मज्जाले हास्नु भएको थियो । । सो भिडियो तपाईंहरु माझ share गरेको छु । हेर्नुस् र मज्जाले तपाईं पनि हास्नुस् ...

पहिलो भाग:










दोश्रो भाग:

मह प्रहशन ( नेपाल बन्द )

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको यो पुरानो प्रहशन भए पनि हेर्नमा अझै पनि निकै रमाइलो र सान्दर्भिक लाग्छ । त्यती बेलाको राजनैतीक परिस्थितीलाई चोटिलो ब्यङग प्रहार गरिएको यो प्रहशन तपाईंहरु माझ Share गर्न चाहेको छु । डाउनलोड गर्न भाग- एक , भाग- दुई ......... लेखिएको ठाउमा right click गरेर save target as गर्नुहोला ।


भाग- एक , भाग- दुई , भाग- तिन , भाग- चार , भाग- पाँच , भाग- छ


मह प्रहशन ( गाँउखाने कथा )


.
.
*यहाँ राखिएको भिडियो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला

Happy Gaijatraaaaaa


गाईजात्राको उपलक्षमा समस्त नेपाली दाजु भाई अनी दिदी बहिनीहरुलाई गाईजात्रे शुभकामना सहित यो एउटा गाईजात्रे गीत केवल तपाईंहरुको लागि ...



गीत सुन्न प्लेयरमा play बटन थिच्नु होला
डाउनलोड गर्न यहाँ राईट क्लिक गरेर save target as गर्नुहोला

कमेडी सो "द हवनकली" मनोज गजुरेल

यो भिडियोमा हास्य कलाकार मनोज गजुरेलले " हवनकली शो " मा उपरास्त्रपती परमानन्द झा बनेर अन्तर्वाता दिनु भएको हो । के र कस्तो अन्तर्वाता दिनु भयो त्यो तपाईं आँफै हेर्नुस् है त ।
Part one

Part two

Funny video

मनोज गजुरेल एक चर्चित् हास्य कलाकार हुनु हुन्छ । वहाँले पुर्ब राजा ज्ञानेन्द्रको अभिनय गर्नु भएको भिडियो तपाईंहरुको लागि share गरेको छु ।

Funny video

गाईलाई जस्ले पनि सोझो जनावरको रुप मा हेर्छन तर यो भिडियो हेर्नुस् त । शायद तपाईंको सोचाइमा परिवर्तन आउछ कि ??




यो भिडियो डाउनलोड गर्न चाहनु हुन्छ भने instruction यहाँ क्लिक गरेर हेर्नुस् ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु