Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label freesms. Show all posts
Showing posts with label freesms. Show all posts
Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस्
Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।
Posted by
Ramesh
फ्री एस. एम. एस. अफर गर्ने केही साईटहरु
मैले केही Free SMS को अफर गर्ने साईटहरुको Collection गरेको छु । तपाईंहरु पनि ति साईटहरु Try गर्नुस् र कस्तो प्रतिकृया पाउनु भयो त्यो मलाई Comment मा अबस्य पनि लेखी पठाउनु होला । मैले यि साईटहरु बिभिन्न स्रोतहरु बाट collect गरेको हुँ , केही साईटहरु दोहरिएको पनि हुन सक्छ Mind नगरिदिनु होला है ।
Subscribe to:
Posts (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
परदेश गएपछि हुने रोमिङको लफडा2 months ago
-
-
-
-
-
अन्तीम पोष्ट11 years ago
-
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201413 years ago
-
-
-
-
Visit Nepal 201115 years ago
-
-
-
-
-
-
-
-
