सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label makeyourblog. Show all posts
Showing posts with label makeyourblog. Show all posts

फ्री मा blogspot मा ब्लग बनाउने तरिका :

१) सर्बप्रथम नेट ब्राउजरमा www.blogger.com टाईप र Enter गर्नुहोस् ।
२) Create a blog मा क्लिक गर्नुहोस् ।


३) आफ्नो ईमेल address हाल्नुहोस् , password राख्नुहोस् , Display name र word verification code टाईप गरेर last मा acceptance of terms को चेक बक्समा tick लगाएर Continue मा क्लिक गर्नुहोस् ।


४)ब्लगको title लेख्नुहोस् र ब्लगको address URL टाईप गर्नुहोस् अनी Continue मा क्लिक गर्नुहोस् ।


५)अब तपाईंले ब्लग साईटको templete छान्नु पर्ने हुन्छ त्यसको लागि कुनै एउटा templete छानेर फेरी Continue मा क्लिक गर्नुहोस् ।


६) तपाईंको ब्लग लगभग तयार भयो । अन्तिममा Start Blogging मा क्लिक गर्नुहोस् ।


७) अब तल चित्रमा देखिए जस्तो window देखिनेछ , यो artical लेखेर post गर्ने window हो । Title मा आफ्नो artical को title लेख्नुहोस् र तल खाली ठाउमा artical लेख्नुहोस् र लेखी सके पछि Publish post मा क्लिक गर्नुहोस् । तपाईंको artical पोस्ट हुन्छ ।



"साधारण तरिका यही हो यस् बाहेक अरु कुराहरु बिस्तारै राख्दै जानेछु , ब्लग बनाउदा आई परेको तपाईंहरुको समस्याको बारेमा कमेन्टमा लेख्नु होला । सबै समस्याहरुको समाधान गर्ने कोशीश गर्नेछु ।"

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु