सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मोबाईलले कँगाल

दिपक आफ्नो साथीसँग : हे भगवान यो मोबाईलले त मलाई कँगाल बनाउने भयो ।
साथी : किन र ?
दिपक : बारम्बार देखाउछ बेट्री लो बेट्री लो अहिले सम्म २५ वटा बेट्री फेरी सके ।

शेरको शिकार
स्वास्नी : यहाँ किन उभिराखेको ??
लोग्ने : शेरको शिकार गर्न जान लागेको ।
स्वास्नी : अनी जानु नि त किन उभिराखेको त ?
लोग्ने : देखिनौ बाहिर कुकुर बसी राखेको छ ।

फोनमा धमकी
एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?
मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ....

लाज लाज्दैन
अनिल आफ्नो घर अगाडिको बाटोमा नाङै डौडी रहेको देखेर सुनिलले भन्यो ।
सुनिल : अनिल किन तिमी नाङै डौडेको ? तिमी लाई लाज लाज्दैन ??
सुनिल : तिमी आज चाडै घर आयौ त्यसैले ....

लामो खुशीयाली
स्वास्नी : उ त्यो रक्सी खाइरहेको मान्छे सँग मैले दश बर्ष अगाडि बिहे क्यन्सिल गरेको थिए ।
लोग्ने : ओहो यती लामो खुशीयाली ??

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु