सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

शिव मन्दिरमा दर्शन

एउटा जड्याहा सधैं टन्न खाएर शिव मन्दिरमा दर्शन गर्न आउथ्यो र आफ्नो दु:खको कुराहरु गर्थ्यो , त्यो देखेर पूजारी लाईसाह्रै रिस उठेछ र एक दिन शिवको मुर्तिको ठाउमा गणेशको मुर्ति राखी दिएछ । जड्याहा आएछ , उस्ले शिवको मुर्तिको ठाउमा गणेशलाई देखेर र भनेछ ए फुच्चे तेरो बाउलाई भन त म आएको छु भनेर .....

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु