गफाडीहरुको गफ गर्दै
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु ।
तेस्रो पनि कम थिएन भन्छ :मैलें जति तातो त तिमीहरुले खानै सक्दैन ।
मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा हाल्छु र आफैं चुल्हामा बस्छु ।
पानी माथिको ओभानो हुन खोजिरहेका ओली
1 week ago

No comments:
Post a Comment