सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

काठमाडौंको रत्नपार्कमा बम बिस्फोट

काठमाडौंको रत्नपार्कमा आज ५ बजे तिर बम बिस्फोट २ जना गम्भिर घाइते, घाइतेहरुको वीर अस्पातलमा उपचार हुँदै । संबिधान सभाको पहिलो बैठकपूर्व सार्वजनिक स्थानमा बम बिस्फोट गराइ आतंकको सिर्जना गर्ने प्रयास जारी रहेको छ । हिजो पनि बानेस्वरमा २ वटा बम बिस्फोट गराइएको थियो । गणतन्त्र स्वागतको लागि टुडिखेलमा कार्येक्रमको तयारी हुँदै छ । यसै बिच प्रधानमन्त्री निवास बालुवाटारमा गणतन्त्र घोषणा समन्धी राजनैतीक सहमती जुटाउन १३ दलको बैठक जारी रहेको छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु