
तिमीले लेखेका अविश्वासी हरफहरु
आशुले पनि मेट्न सकिएन
हिजो आज कुन क्षितिजमा हरायौं तिमी
सपनीमा पनि भेटन सकिएन
मायाका शब्दहरु म सँग अनगिन्ती भएर के गर्नू प्रिय
खै त तिमीलाई दुई शब्द पनि लेख् न सकिएन
... .."घायल"
आशुले पनि मेट्न सकिएन
हिजो आज कुन क्षितिजमा हरायौं तिमी
सपनीमा पनि भेटन सकिएन
मायाका शब्दहरु म सँग अनगिन्ती भएर के गर्नू प्रिय
खै त तिमीलाई दुई शब्द पनि लेख् न सकिएन
... .."घायल"
No comments:
Post a Comment