सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊनुस्

के तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने पर्छ ।
सबै भन्दा राम्रो desktop sharing प्रोग्राम साबित भईसकेको Team Viewer प्रोग्राम अझै नयाँ भर्सन TeamViewer 6.0 Build 10124 Final मा उपलब्ध भईसकेको छ । यो फ्री प्रोग्राम मा डेस्कटॉप शेयरिंग, फाइल ट्रान्सफर, अडियो, भिडियो च्याट जस्ता नयाँ सुबिधाहरु जोडिएर आएको छ जसले यो प्रोग्रामलाई अझै उपयोगी बनाउन मद्घत गरेको छ । यसमा QuickJoin नामको नयाँ सुबिधा छ जो प्रेजेंटेशनको लागि अति उपयोगी छ । यो प्रोग्राम अहिले पहिले भन्दा धेरै स्पीडमा र हेर्नको लागि आकर्षक भएको छ । अब तपाईं यसबाट एक भन्दा धेरै जना हरुसँग छिटो र सजिलै connection हुन सक्नुहुनेछ । यदि कारणबस connection छुटी हाले पनि आँफै फेरी जोड्ने (स्वचालित) हुने यो नया भर्सन पहिले भन्दा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईंले धेरै बिकल्पहरुमा पासवोर्डले protect गर्न पाउनु हुनेछ ।

सिर्फ 3.4 mb मा उपलब्ध यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

software डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"

16 comments:

Anonymous said...

this file is not open and not installed

gokul paudel said...

yo ta nikkai pahilako post ma pani rakhnu bhayeko thiyo ni,baru ahile purana post kina khuldainan, remove garnu bhayo ki kya ho sir,

Db lama Tamang said...

मेरोमा त भयो त तर चेक गरेको छैन इन्स्टल चाँही भयो ।, तर ईन्टरनेट भएको पिसी बिच मात्रै हो कि ईन्टरनेट भएको र नभएको पिसी बिच पनि हुन्छ ?

Ramesh said...

गोकुल पौडेलजी , पुराना पोस्ट हरु Older Post लिन्कमा क्लिक गरेर खोल्नुहोस् ।

Ramesh said...

dsuper जी, यो ईन्टरनेट भएको pc मा मात्र सम्भब छ ।

Unknown said...

Dear bro. I install it but now i want to remove it but not working how to remove it.

Unknown said...

I need the reply soon

Ramesh said...

रोबिन जी, प्रोग्राम Uninstall गर्नको लागि कन्ट्रोल प्यानलमा गएर add or remove प्रोग्राम खोलेर सम्बन्धित application छानेर Remove Tab मा क्लिक गर्नुहोला ।

Unknown said...

sorry i try it to remove but not what to do. the computer i install the programe is belongs to office so i need it to remove please help me.

Unknown said...

i have internet access but why it is not working and i don't understand how to remove. i know to remove the program we have to go through add and remove in control panel but it is not working so please give proper solution.

Ramesh said...

Robins jee, yo application ko use garera hernuhos . http://kyamazza.blogspot.com/2009/12/completely-uninstalling-windows.html

Binod said...

hey yo chalaunako lagi computer on bhayako hunupar6a ki pardaina?

Ramesh said...

Binod jee, yo chalauna ko laagi duitai computer on bhayeko hunu parchha ra duitaima yo software install gareko hunu parchha .

vasant said...

hello remesh ji.

aafule diyeko sathi haru bahek arule afno file leak garnu sak6 sakdaina? i mean through the internate hacking or something else...tapailai kunai expereince hola?? software le ta dabi gareko6 hudaina vanera.tara hamile proper secure hunu ko lagi yo software use garnu kati ko upayogi hola..plz express ur expereince here ...thank u

nckar said...

logmein is the better than this one

Dammar Thapa said...

सफ़्ट्वयर त डाउनलोड गरे तर ID र Password कसरी, कुन राख्ने हो ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु