सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मिठो आभाष


जीवन कठिन कठिन बितिरहेछ तैपनी
त्यसमा एक अनौठो मिठास छ
दिन निरास निरास कतिरहेछ तैपनी
हरेक पल एउटै आश छ
तिम्रो माया अनी साथ् पाइ नै रहेकोले होला
मेरा यि धद्कनहरुलाई तिमी टाढा भएर पनि
नजिक भएको आभाष छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु