ब्वाइ फ्रेन्ड र ग्रल फ्रेन्ड एक आपसमा कुरा गर्दै
ब्वाइ फ्रेन्ड : प्रिये, अब देखी तिमी र म साथै रहन सक्दैनौ होला
ग्रल फ्रेन्ड : किन र, के आज मेरो बुवा सँग भेट भयो हो ?
ब्वाइ फ्रेन्ड : होइन, बुवा सँग होइन , तिम्रो बहिनी सँग भने भेट भयो क्या ...
ओली, लेखक पक्राउ : अब के हुन्छ?
1 week ago

No comments:
Post a Comment