सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
धेरै अगाडि देखी पनि एउटा ब्लग साईट बनाउने विचारमा थिए त्यसै क्रममा मैले यो साईट बनाएको हो , हुन मलाई यो ब्लग साईट बनाउने बारे केही आईडिया छैन तै पनि मैले कोशीस गरेको छु यो साईटलाई सके सम्म मनोरन्जनात्मक बनाउने बिचार गरेको छु यो साईट भिजिट गर्ने साथी भाईलाई सके सम्म बोर नलागोस अथवा कसैलाई बोर लागेको भने यो एउटा राम्रो साथी बनोस यो कुरामा मैले बिशेष ध्यान दिने कोशीस गरेको छु

यसमा मलाई तपाईंहरुको सल्लाह अनी सुझाबको आवस्यक्ता छ , के कस्तो सामाग्री राखे अझै राम्रो हुने थियो वा के गर्दा यसलाई अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ? मलाई विश्वाश छ तपाईंहरुले अवस्य पनि मलाई सुझाब दिनु हुनेछ ।


रमेश श्रेष्ठ

कालिमाटी , काठमाडौं

मलाई मेल यसमा deepinformation100@yahoo.com गर्नु होला

7 comments:

Anonymous said...

यो ब्लग धेरै उपायोगी छ दाई हामी जस्तो लाई मैले धेरै हेर्ने गरेको साईट नै तपाईंको यो ब्लग हो । यसलाई कहिले पनि नरोक्नुस ।
(db lama tamang )

Anonymous said...

ur thinking is perfect keep it up
u know why i just knew this site and i m enjoying it....

आफ्नै संसार said...

यहाको ब्लगको स्वाद मिठो लाग्यो र यस ब्लगको अझै प्रगतिको कामना गर्दछु ....

Make a money without investment said...

k ho yar song ta sab old matra new pani chaiyo

bijay kandel said...

यो साइट धेरै उपयोगी लग्यो रमेश जी
एउतै साइट मा एती धेरै information
great job bro ,keep it up , wish u all the best ,
यो साइटमा picture gallery(ie funny pic ,natural pic) को कम भय जस्तो लग्यो ,

Milan Aryal Milsan said...

Really a awsome blog.......i mean ..u can't ask anything as better than as this blog.....ur blog simply rocks Ramesh dai....

Anonymous said...

dherai ramro chha site. i like it..ajha ramro ramro chij harulai maitain gardai gayema ajha ramro huenthyo...

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु