सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नेपाली font डाउनलोड गर्नुस्

6 comments:

Sonu3sd said...

मेरो कम्प्यूटरमा यी साबै नेपालि फोन्ट पनि राखेर हेरे तर इन्टरनेटमा annapurnapost.com भन्ने साइट मा अन्नपुर्ण पोष्टमा नेपालिको कुन फोन्ट प्रयोगमा छ पटै लागेको छैन।

Ramesh said...

अन्नपूर्ण पोस्ट http://www.annapurnapost.com/ मा खोल्यो भने खुल्छ । तर त्यो साईटको आर्टिकलहरु कपि पेस्ट गर्न भने मिल्दैन । खै कुन फन्ट हो मलाई पनि थाहा भएन ।

Anonymous said...

mero computer ma tapai ko yo site ko nepali font nai mildaina kun font halne hola dai.unicode bhaye ra hoki dai.k garne dai?

Ramesh said...

यसमा युनिकोड use गरिएको छ । तपाईंले XP को सि.डि. CDRom मा हाल्नुहोस् र control pannel खोल्नुहोस्, त्यहा Regional Language Option मा double क्लिक गर्नुहोस् । Language Tab मा जानुहोस् र Supplemental language support को तल दुबै चेक बक्समा tick लगाइदिनुहोस् र apply गरेर ओके गर्नुहोस् । XP ले फाइल कपि गर्न थाल्नेछ । यति गरेर हेर्नुहोस् शायद support गर्छ कि ?

Anonymous said...

हामीले शेभ गरेको फोल्डर हरुलाई पासपोर्ट प्रोटेक्ट गर्न मिल्दैन दाई
?

MOVE ON said...

www.annapurnapost.com kholda pani annapurna post ko aacheyar aaudaina mero computer ta kina hola

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु