सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

रोइ रहेको हाँसो हाँसि रहेको आँशु


जति कुल्च तिमी यो मन चुपचाप सहिरहन्छ
तिम्रो त्यो यातना नै मेरो गीत भई रहन्छ

बनी म भित्रै मेरो खुशी जलायौ
सागरहरु छेकेर तिर्खा के हो चिनायौ

तिम्रो नाम लिएर आशु मुस्काउदै बहन्छन
तिम्रै यादमा यि हासो अधरमै रोइ दिन्छन

लैजाउ आफु सँगै किन छोड्यौ यस्तो नासो
रोइरहेको हाँसो मुस्काई रहेको आँशु

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु