जब जिन्दगीमा मेरो तिमीले चिहाइदियौ
धेरै पछि यो मनको बदली हटाईदियौ
जब यो मुटुमा तिमीले पाईला अडाईदियौ
म बाट मलाई नै टाढा भगाईदियौ
के काम भो र घामको तिमी आँफै छदैछौ न्यानो
तिम्रै उज्यालो पुग्छ मलाई संसार मेरो छ सानो
परदेश गएपछि हुने रोमिङको लफडा
4 days ago

No comments:
Post a Comment