सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंलाई रिस कत्तिको उठ्छ ??


रिसाउनु स्वास्थको लागि राम्रो त हैन तर पनि एक पटक रिसाउने practice गर्ने हो ?? यदि तपाईं रिसाउन चाहनु हुन्छ भने यो साईटमा जानु होला , तपाईंलाई रिस उठ्ने १०० प्रतिशत पक्का । तपाईंलाई यो साईटमा जानु नै भनेर कर चाँही म गर्दिन । यदि मैले दिएको link मा गई हाल्नु भयो भने मलाई गाली चाँही नगर्नु होला नि ल ।

मेरो कुरा नमानिकन यदि तपाईं रिसाउन नै चाहनु हुन्छ भने यहाँ Click गर्नु होला

4 comments:

Anonymous said...

हतेरी दिमाग पो खराब भयो त मेरो त

Anonymous said...

धन्यवाद छ तपाईको दिमागलाई !!!
अरुको दिमाग लाई ठिक गर्ने मौका दिनु भएकोमा !!!

Anonymous said...

sanchikai ris uthne khalko rahechha.

Devendra said...

Oho ma ta computer restart garnu paryo vanyaaa

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु