डाक्टर :(रोगी सँग) तिमीले धेरै चुरोट पिउछौ जस्तो छ , दिनमा कती ओटा चुरोट पिउछौ भन त ?
रोगी : त्यस्तै २०/२५ ओटा
डाक्टर : ओहो यो त धेरै भयो नि , सके सम्म चुरोट नपिउनुस् है , सक्दै सक्नु हुन्न भने बरु भात् खाइ सके पछि एक दुई ओटा पिउने गर्नुस् तपाईंको रोग निको हुन्छ ।
( चार महिना पछि रोगी मोटो घाटो भएर डाक्टर कहाँ फेरी आई पुग्छ )
डाक्टर :( आश्चर्य हुँदै ) अहो , कस्तो छ मैले भने जस्तो गरेकोले तपाईं अहिले कस्तो मोटोघाटो हुनु भएछ
रोगी : (नम्र भएर ) हुन त हो नि डाक्टर साहेब तर दिनको २०/२५ पल्ट खाना खानु भनेको कम गार्हो हुन्छ र ...
No comments:
Post a Comment