सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

दिनको २०/२५ पल्ट

डाक्टर :(रोगी सँग) तिमीले धेरै चुरोट पिउछौ जस्तो छ , दिनमा कती ओटा चुरोट पिउछौ भन त ?

रोगी : त्यस्तै २०/२५ ओटा

डाक्टर : ओहो यो त धेरै भयो नि , सके सम्म चुरोट नपिउनुस् है , सक्दै सक्नु हुन्न भने बरु भात् खाइ सके पछि एक दुई ओटा पिउने गर्नुस् तपाईंको रोग निको हुन्छ ।

( चार महिना पछि रोगी मोटो घाटो भएर डाक्टर कहाँ फेरी आई पुग्छ )

डाक्टर :( आश्चर्य हुँदै ) अहो , कस्तो छ मैले भने जस्तो गरेकोले तपाईं अहिले कस्तो मोटोघाटो हुनु भएछ

रोगी : (नम्र भएर ) हुन त हो नि डाक्टर साहेब तर दिनको २०/२५ पल्ट खाना खानु भनेको कम गार्हो हुन्छ र ...

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु