दुइजना केटाहरु बाटामा जादै थिए , बाटामा तिनिहरुले ३ ओटा बम देखे । तिनी हरुले ति बम लाई पुलिशको जिम्मा लगाउने बिचार गरेर बोकेर हिडे ,
पहिलो : एदि कुनै बम बाटोमा पड्क्यो भने ???
दोश्रो : tention नलेउ , पुलिश लाई भनी दिउला कि हामीले २ ओटा मात्र भेट्टाएका थियौ ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>(अरु जोक्सहरु हेर्न यहाँ क्लिक गर्नु होला)
No comments:
Post a Comment