एउटा यस्तो रमाइलो running चार्ट जसमा तपाइले कुन देशमा कती बज्यो, population कत्तिको बढीरहेछ , कती जना मर्दै छन कुन रोग लागेर आदि हेर्न सक्नु हुनेछ त्यो पनि अहिले भर्खरैको, आजको मितिमा, यो हप्तामा, यो महिनामा र यो बर्षमा सबैको status हेर्न सक्नु हुनेछ । मलाई त यो एकदम रमाइलो लाग्यो तपाईं पनि एक चोटि हेर्नुस् त ।
चार्ट हेर्नको लागि यहाँ click गर्नु होला
............................................................................
वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !
1 week ago
No comments:
Post a Comment