सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको कम्प्युटरको सुरक्षाको लागि १० Tips हरु [Top 10 Cyber Security Tips]

१) सधैं "anti-virus software" को प्रयोग गर्नुस् र यसलाई सधैं Up to Date गर्नुस् ।
"तपाईं यो सुनिस्चित गर्नुस् कि तपाईं सँग राम्रो anti-virus software छ र यस्ले तपाईंको कम्प्युटरलाई virus बिरुद्द सुरक्षा गर्छ । उक्त anti-virus Software लाई सधैं Up to Date राख् ने गर्नुस् । Virus दैनिक जसो फरक फरक बन्दै जान्छन त्यसैले तपाईंले आफ्नो anti-virus software लाई Up Date गरी राख् नु जरुरी छ । जति धेरै तपाईंले यसलाई Up to Date राख् नु हुन्छ त्यती राम्रो , नभए हप्ता को १ पल्ट अबस्य Up to Date गर्नुस् ।"

२) आफ्नो e-mail मा आएका mail हरुलाई नहेरी नबुझी झत्तै कहिले पनि नखोल्नुस् । शँका लागेका mail हरु कहिले पनि नखोल्नुस् Even तपाईंले चिनेको मान्छेले पठाएको भए पनि...
" यो एउटा साधारण नियम नै हो कि यदि तपाईं कसैलाई चिन्नु हुन्न भने त्यो मान्छेले पठाएको mail खोल्नु तपाईंलाई जरुरी छैन र त्यो mail सँग जोडीएको कुनै Attachment पनि । यदि तपाईंलाई शँका लागेका यस्ता कुनै mail आएको छ भने त्यसलाई Delete गरी दिनु नै राम्रो हुन्छ न कि के हो एक चोटि खोली हेरु भनी खोल्नु । यदि तपाईंलाई खोल्नु नै छ भने पनि पहिला त्यो फाइललाई कम्प्युटरमा Save गर्नुस् र आफ्नो Anti-virus Software ले virus check गरेर मात्र खोल्नुस् तर यो पनि तपाईंको कम्प्युटरको लागि risk हुन सक्छ । साथै तपाईंलाई एउटै message एउटै नाम बाट धेरै आएको छ भने पनि तपाइ साबधान हुनुस् ।"

३) आफ्नो कम्प्युटरमा तपाईंले नचाहेर प्रवेस गर्नेलाई रोक्ने सुरक्षित ईन्टरनेट Firewalls लाई activate गर्नुस् ।
" तपाईंको कम्प्युटरमा भएको Firewalls system लाई active राख् नुस् । यसले तपाईंको कम्प्युटर र बाँकी दुनियाँको बिच सुरक्षा पर्खालको काम गर्छ । यसले तपाईंको कम्प्युटरको software र Hardware को एकै चोटि रक्षा गर्ने काम गर्छ । यसले तुलनात्मक रुपमा अनधाक्रित र खराब Data हरु बिरुद्द सुरक्षाको दिन्छ ।"

४) सके सम्म guess गर्न गार्हो Password को प्रयोग गर्नुस् ।
" जस्तै capital letter र small latter को mix , कुनै symbol को बिचमा प्रयोग अनि अंक को प्रयोग । र यो पनि नभुल्नुस् कि तपाईंको password कमसे काम ८ ओटा भन्दा कम नहोस् , आफ्नो password लाई regularly change गरी राख् नुस् at least ९० दिन भित्रमा र आफ्नो password कसै सँग पनि Share नगर्नुस् ।"

५) आफ्नो कम्प्युटरको महत्वपूर्ण Data हरुलाई Backup को रुपमा CD मा राख् ने गर्नुस् ।
" अनुभव प्राप्त कम्प्युटर अपरेटरले सधैं आफ्नो महत्वपूर्ण Data हरुलाई Backup को रुपमा Disk वा CD हरुमा राखेका हुन्छन । यस्तो गर्ने बानिले तपाईंले कहिले काही आफ्नो कम्प्युटरका Data हरु loss भएको खण्डमा धेरै काम दिन सक्छ । तपाईंको कम्प्युटरका Data हरु कुनै बेला पनि Damage हुन सक्छ त्यसैले बेलामै तयार रहनुस् ।"

६) आफ्नो कम्प्युटरलाई कहिले पनि Sharing नगर्नुस्
" तपाईंको कम्प्युटरलाई अरु कम्प्युटर सँग network वा Internet बाट sharing नगर्नुस् , यसबाट पनि तपाईंको कम्प्युटरमा virus सर्न सक्ने धेरै Chance हुन्छ त्यसैले जरुरी नभए सम्म sharing mode लाई Turn Off नै राख् नुस् । आफ्नो operating system लाई check गर्नुस् कि कसरी यसलाई disible गर्न सकिन्छ र कहिले पनि कुनै अपरिचित सँग आफ्नो कम्प्युटर लाई share नगर्नुस् ।"

७) Internet connection लाई disconnect गर्नुस् यदि use भएको छैन भने
" यो याद राख्नुस् कि Digital Highway को २ वटा बाटो हुन्छ , तपाईंले कुनै Data पठाउनु हुन्छ र पाउनु हुन्छ , जहिले पनि Sent र Receive को नियम लागु हुन्छ । यदि तपाईं online मा हुनु हुन्छ र तपाईं सँग Anti-virus सफ्टवेर छैन र Firewalls पनि active छैन भने अरु कुनै दोस्रो मान्छेले तपाईंको कम्प्युटरमा virus infect गर्न सक्छ । त्यसैले यदि तपाईंलाई आवश्यकता छैन भने Internet connection लाई Disconnect गर्नुस् ।"

८) आफ्नो कम्प्युटरको security system लाई बेला बेलामा check गरी राख् नुस् ।
" प्रोग्राम र opereting system को धेरै महत्वपूर्ण Value छ तपाईंको life सजिलो गराउनमा तर तपाईंलाई टाढा रहनु छ hackers र viruses सँग र यिनिहरुले तपाईंको यि नै महत्वपूर्ण अङमा आक्रमण गर्न्छन । त्यसैले तपाईं सधैं चनाखो रहनु जरुरी छ ।"

९) ईन्टरनेटमा जे पायो त्यही फाइलहरु download नगरनुस् ।
" तपाइलाई यो थाहा हुनु जरुरी छ कि ईन्टरनेटमा राम्रो मात्र हैन तपाईंको कम्प्युटरलाई बिगार्ने धेरै नराम्रो फाइलहरु पनि पाईन्छन । त्यसैले ईन्टरनेट बाट फाइलहरु download गर्दा धेरै ध्यान दिनु पर्छ । तपाईंलाई शँका लागेका वा अनावश्यक फाइलहरु सके सम्म download नगर्नु नै राम्रो ।"

१०) आफ्नो घरको परिवार वा जस्ले तपाईंको कम्प्युटर चलाऊछ उनिहरुलाई पनि थाहा हुनु पर्छ कि के गर्नु पर्छ virus बिरुद्द सुरक्षा गर्नको लागि
" यो एकदम महत्वपूर्ण कुरा हो कि कम्प्युटर चलाऊने सबैले कम्प्युटरको सुरक्षाको बारेमा पनि जान्नु जरुरी छ । उनिहरुलाई थाहा हुनु पर्छ कि कसरी anti-virus Software लाई Update गर्ने कसरी Password ले सुरक्षा गर्ने आदी आदी ।"

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु