सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

निर्देशक र नायिकाको गोप्य भिडियो टेप / मोबाइलमा फैलियो सनसनी


कलाकारहरुको गोप्य रोमान्सको भिडियो टेप हलिउड र बलिउडका कलाकारकै नाम जोडिने गर्छ तर त्यस्तो खुलापनलाई नेपालका कलाकारले समेत अवलम्बन गर्न थालेका छन् । हिजोआज नेपालकै कलाकारका यस्ता भिडियो टेप र्सार्वजनिक हुन थालेका छन् । गायक तथा हास्य कलाकार प्रकाश ओझालाई जेल र मुद्दामामिलासम्म पुर्याउने नग्न तस्वीर र यौनदृश्यसहितका भिडियो टेप प्रकरणपछि अब निर्देशक दयाराम दाहाल र नवनायिका अर्पणा सिंहबीच रोमान्स चलिरहेको गोप्य भिडियो टेप र्सार्वजनिक भएको छ । एउटाको मोबाइलबाट अर्कोको मोबाइल हुँदै नेपाली चलचित्र क्षेत्रमा सनसनीका रुपमा फैलन पुगेको यो भिडियो रेकर्डमा प्रकाश ओझाको जस्तो अश्लील र यौन दृश्य भने छैनन् । यसमा केवल निर्देशक दाहाल र नायिका सिंहबीचको उत्तेजक चुम्बन दृश्यको सनसनीचाहिँ महसुस गर्न सकिन्छ ।
नेपाली चलचित्र क्षेत्रका दर्जनौं व्यक्तित्वले मोबाइलको ग्यालरी बक्सभित्रबाट नियालिसकेको यो रेकर्डमा दयाराम र अर्पणा उत्तेजक भएर चुम्बन साटासाट गरिरहेको दृश्य छायांकन गरिएको छ । भिडियो रेकर्ड हेदा कुनै कोठाभित्र दयाराम र अर्पणा यौनातुर हुँदै रोमान्समा तल्लीन भएको पाइन्छ । उनीहरुको यो गोप्य रोमान्सलाई कसले खिच्यो भन्ने प्रस्ट छैन, तर यो दृश्य खुल्ला झ्याल र बन्द पर्दाबीचको थोरै खाली ठाउँबाट खिचेको प्रस्ट हुन्छ ।
भिडियोमा दयाराम निलो ट्रयाकसुटमा र अर्पणा कालो वनपिस कपडामा कामातुर देखिन्छन् । दृश्यमा दयाराम मुन्तिर र अर्पणामाथि देखिन्छिन् । त्यसै गरी अर्पणले उत्तेजित भावमा दयारामको पेटदेखि अनुहारसम्म लगातार चुम्बन गरिरहेको तथा दयारामले अर्पणालाई लगातार र्स्पर्श गरिरहेको र चुम्बन फर्काइरहेको यो रोमान्सको भिडियो रेकर्ड जतिले हेरे, सबैले ज्रिब्रो टोके । ३-४ मिनेट लामो भिडियो रेकर्डका ती दृश्य पछि के हुन्छ, त्यो चाहिँ समावेश छैन ।

source: www.kyabore.blogspot.com

7 comments:

Anonymous said...

plz upload the video

Anonymous said...

ke ho dahal baje bollywood ko nakal garera light ma aahuna khoje ko ki heroin banhune sapana dhekhako, sine karmi ko naam ma kalanka.

Anonymous said...

Daya Ram Dahal JEE.
Tyo Dhoti haru sanga dajnu ani tiniharu ko naakal garnu parne hami nepali lai kunai badhyata ta chadai chaina.SEXUAL kriya KALAP abashya pani naramro karma hoina.Yo ta prakriti ko UPAHAAR ho yedi sahie dhanga le upayog garincha vane matlab.. yedi 2ko man milcha vane,yedi 2 ko background maa ashar pardaina vane,yedi 2maa kunai disease chaina vanera 2jana nai sure hunu huncha vane GET RELAXED tyo paap pani hoina,aparadh pani hoina ani samajik bahiskaar pani abashye hoina.SO...SO
Tapain lai 9muri hoina 99muri dhanyabaat cha DAHAL JEE...garnus ananda linus ani bharpur ananda dinus.
MERO manyata sex pachi relation cut off hoina ki friendship vaneko at the end of the life hunu parcha...Jasari tyo ardha chetana vayeko manche vanera chinine DINESH DC cha ni testo hunu chai hdaina.
Yaha haru sabai ko samaya SUBHA rahos.

Anonymous said...

khai dubai jana mature manche haru hun... maile ta ke bhanne ra...
sex... kiss... Aadi Aadi ni manche ko natural needs bhitra kai kura haur pare... jabbar jasti garnu chai bhayena... pralobhan dekhaunu ni bhayena... dubai jana ko maan mile ma khai maa ta ke bhanne ra???

Anonymous said...

pls upload your video

Anonymous said...

plz upload this seen of vedio.

Anonymous said...

best of luck daya&arpana? pls upload vedio?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु