सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नेपाली चलचित्रका इमरान हासमी ???

हिन्दी र अंग्रेजी सिनेमामा नायक र नायिका बिचको चुम्बन सामान्य रुपमा लिईएको भए पनि नेपाली सिनेमा उद्योगमा ओठै जोडेर चुम्बन गरेको दृष्य कमै मात्र देख्न पाईन्छ। नेपाली सिनेमामा हिरोईनहरु आफ्ना संवेदनशिल अंग प्रदर्शन गर्नमा उदार भए पनि चुम्बनका दृष्य त्यती दिएको देखिदैन ।

चुम्बन दिने कुरामा नेपाली अभिनेताहरु पनि पछाडी नै छन। तर अहिले राज तिमिल्सिना भने यस मामलामा अगाडी देखिएका छन। राज तिमिल्सिनाले चलचित्रमा शिलशिलामा नायिका सँग गरमागरम चुम्बन गरी कलिउडलाई तताएका छन। यस अघी चलचित्र गिरफ्तार बाहेक थुप्रै म्युजिक भिडियो र टेलिसिरियलमा अभिनय गरिसकेका राज आफ्नो अभिनयका कारण खासै चर्चामा आएका थिएनन तर चलचित्र शिलशिलामा अभिनय गरे पछि भने उनी अहिले चर्चामा छन।

चर्चामा रहनुको कारण उनको अभिनय हैन उनले नायिका सोनिया के. सी. सँग गरेको चुम्बन हो। उनी शिलशिलामा लभरब्यायको भुमिकामा खेलेका छन। चलचित्रमा राजले नायिका सोनिया सँग माया गाँस्दै गर्दा मजाले चुम्बन लिएको दृष्य फिल्ममा रहेको छ। फिल्मको दृष्य हेर्दा त राज चुम्बनमा यती लिन छन कि उनलाई बाहिरी दुनियाँ सँग कुनै मतलब नै छैन।
यदी राज कलिउडको ईमरान हासमी कहलाईएमा भने अब आश्चर्य हुने छैन तर चुम्बनमा जस्तै अभिनयमा पनि संसारै बिर्सेर र कथामा लिन भएर अभिनय गरेमा कस्तो हुन्थ्यो होला ???

3 comments:

atish said...

Yo kiss seen khash kehi hoin jasto lagchha, bastab ma kissing seen dinelai duniya sangha matlab chhain bhane hami lai kunai sankoch mannu pardain jasto malai lagchha.I don't mind.

atish said...

Raj & sonia keep it up that's the way how to come on popular @ filmcity.

Anonymous said...

aa raj kasto ho maile chine ko manche ho

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु