सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नारायण गोपालका कर्णप्रिय गीतहरु डाउनलोड गर्नुहोस्

मैले नारायण गोपालका केही कर्णप्रिय गीतहरुको सँकलन गरेको छु , तपाईंहरुलाई पनि नारायण गोपालका आधुनिक गीतहरु अबस्य पनि राम्रो लाग्छ होला त्यसैले ति गीतहरु तपाईंहरुको लागि share गरेको छु । गीतहरु आफ्नो ब्यक्तिगत प्रयोगको लागि मात्र डाउनलोड गर्नु हुन अनुरोध छ ।

१ मलाई नसोध कहाँ दुख्छ घाऊ
२ म कसरी भनु
३ केही मिठो बात गर
४ केही चोटले ज्ञानी हुन्छ
५ लौ सुन म भन्छु मेरो राम काहानी
६ गल्ती हजार हुन्छन
७ जीवन देखी धेरै नै थाकेर
८ बिरताको चिनो वीरको सन्तान
९ ए मलाई माया गर्नेहरु
१० आज भोली हरेक साँझ मातिन थालेछ
११ आँखा छोपी नरोउ भनी भन्नु पर्या छ
१२ एउटा मान्छेको मायाले कति

१३ मन्दिरमा छ कि मुर्तीमा माया
१४ पर्खि बसे आउँला भनी
१५ पोखिएर घामको झुल्को
१६ प्रियसिका यादहरु
१७ शिखर भनेर अझै कति
१८ तिमीलाई म के भनुँ
१९ तिम्रो जस्तो मुटु मेरो
२० यहाँ बाच्ने हर दिवाना
२१ यती चोखो यती मिठो
२२ यती धेरै माया दिई
२३ यो सम्झिने मन छ
.


*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

5 comments:

amrit said...

ma yo side ko prayoug karta ho . yo side ma ciney gurung ko mero pyaro manchay songs pani haldinanau na la dai

Unknown said...

ke ho Narayan Gopal, Ramkrishna Dhakal, Aani Chhoeing ka geet haru ta download garda HTML, gif bhayera save hunchha , ki maile nai najaneko ho, plz malai sikaidinu na
dhruba_bhatta@yahoo.com

Ramesh said...

Dhruba जि , नारायण गोपाल र राम कृष्ण ढकालका गीतहरु डाउनलोड गर्दा Right Click र Save Target As होइन direct क्लिक गर्नुहोस् , नयाँ पेज खुल्नेछ त्यहा download Tab मा क्लिक गर्नुहोस् र word Verification Code राखेर Download मा क्लिक गर्नुहोस् ।

Unknown said...

Thanx verymuch Ramesh ji, Your website is so useful for me, i mostly open this site, Thanx again, bur Aani Chhoeing S song could not be downloaded, file not found message appears after direct clik

Dhruba Bhatta

Anonymous said...

sir namaskar.kina ho raktim ka git haru rakhna mildaina ra?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु