सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

केही चर्चित नेपाली लोक गीतहरु

तपाईंहरुकै अनुरोधमा मैले केही चर्चित नेपाली लोक गीतहरु सँकलन गरेर डाउनलोडको लागि mp3 फर्म्याटमा लिन्क राखीदिएको छु । आफुलाई राम्रो लाग्ने गीतहरु डाउनलोड गरेर आफ्नो कम्प्युटरमा आफुले चाहेको बेलामा सुन्नुहोस् ।

आँधी खोला उर्लेर आयो
बनको काफल बनको चरीलाई
भैंसी बेचुम भो
साइकल चढेर
धोका दिनेलाई के भनु र खै
डिस्को दोहरी
ईमेल ईन्टरनेट
फुलको रसलाई
हङकङ आई डि ले
काफल गेडी कुट्टुकै
औँठी साटौला कर्म भए जिन्दगी सँगै बाँचौला
भन्नु नभाको आमा रातो टिका चुरा पोते किन नलाको
चरी भए आउथे उडेर
चिठ्ठी चलाऊ है आर्काको भएनी देखे बोलाउ है
गैरी झरौला

कुर्ता सुरुवाल लाउदा त यस्ती छौ
लाठी चार्ज नगर मेरो मायामा
मायाको डोरो
मुखमा हान्नु जस्तो
राइझुमा
सम्झनामा आशु झरेको
ससुरालिमा, ख्याल ख्यालमै दिल बस्यो
असारे लोक गीत
मागेर लैजाउन पञ्चे बाजाले
कोहलपुरैमा
मेरो माया शहर तिर बसाई सर्यो कि
पोइला जान पाम
पोइला जान पाम भन्ने लाई मैले ल्याउन पाम
सिन्धुली गडी घुमेर हेर्दा (Original)
ट्याक्सी मोटर कार साइलिको भट्टीमा तोम्बा तानौ यार

*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

2 comments:

Computer said...

kripya hami parbasi nepali le tapaiko side ma nepali git haru sunna pauda ati nai khusi lagyo.ajai pani aasa 6 tapai pata aru ramra git sunna paeyos.m maldivs ma basne yauta parbasi hun.sabai git haru parsonal paryog ka lagi matrai ho.nepali git haru sabai nai sune ramro lagyo.tara tapai ko side ma flok git pani hali diya hami khusi hune thiyau la.

Computer said...

namaskar sir tara git haru kina na bajne ani downlod navayako ta.plz kehi tips 6ki sunna r downlod garna.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु