सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको मोबाइलमा पनि भाइरस छ कि ? चेक गरौ है ...

तपाईंको मोबाइलमा पनि भाइरस छ कि ? लौ check गरी हाल्नुस् है ...

तपाईंको मोबाइल सुरक्षित छ ?' नेपाल टेलिकमका अनुसार मुलुकमा चलिरहेका मोबाइलमध्ये २२ हजारभन्दा बढी भाइरसले ग्रस्त छन् । त्यसमा तपाईंको पनि पर्न सक्छ । यो संख्या दिनहुँ बढिरहेकाले बेलैमा उपचार खोज्नु राम्रो । नेपाल टेलिकमले हालै यसको समाधान ल्याएको छ । टेलिकमले वेबसाइट http://www.ntc.net.np/ मा आफैं सातवटा अन्तर्राष्ट्रिय नम्बरमा लगातार एसएमएस पठाइदिने 'हातीहातीडटए' भाइरस लागेका सयौ मोबाइलको सूची वेबसाइटमा प्रकाशित गरेको छ ।
...........................................................................तपाईं पनि आफ्नो मोबाईलमा कतै भाईरस त लागेको छैन check गर्ने होइन त ? लौ गरी हाल्नुस् है नत्र तपाईंको मोबाईलमा भरिएको पैसा सबै भाईरसले स्वातै सक्याईदेला नि । भाईरसले सँक्रमित मोबाईल नम्बरहरुमा आफ्नो नम्बर छ कि छैन check गर्न यहाँ क्लिक गर्नु होला । भाइरस लागेको मोबाइल फम्र्याटिङ नगरी सुरक्षित हुँदैन । उपचारका लागि टेलिकमले कहाँ सेवा केन्द्र स्थापना गर्ने भन्ने बारेमा सोचिरहेको नजाएको छ ।

लौ टेलिकमले छिट्टै यो केन्द्र स्थापना गरोस र भाईरस पीडित मोबाइल प्रयोग कर्ताले राहत पाउन यहि कामना गरौ ।

2 comments:

Anonymous said...

information ko lagi thanks hai...

Anonymous said...

maile mero mobile maa virus chha ki chhaina bhanera check gare... thanks bro. link ko laagi

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु