सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

block गरिएका साईट खोल्ने तरिका

कुनै बेला सरकारले, कुनै अफिसहरुले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई जस्तै : Orkut, Myspace, Facebook, etc लाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन ।
जस्तै :
http://kproxy.com/ (Best For Orkut !)
http://backfox.com/
http://www.atunnel.com/
http://calculatepie.com/
http://www.stupidcensorship.com/
http://www.vmathpie.com/
http://www.xroxee.com/
http://mathtunnel.com/
http://www.pagemod.com/
http://ninjacloak.com/
http://hostph.com/
http://www.Ultrareach.com/


यिनिहरु भन्दा कम सुरक्षित तर Block लाई bypass गर्न सकिने Proxy साईटहरु :



( अरु साईटहरुको लागि यहाँ क्लिक गर्नुहोला )

नत्र यो सानो trick पनि प्रयोग गरेर हेर्न सक्नु हुन्छ :
@ कुनै कुनै बेला network Admin हरुले https:// लाई block गरेका हुँदैनन त्यसैले यदि (http://www.orkut.com/) block गरिएको छ भने तपाईंले यसरी यो साईट भित्र जान सक्नु हुन्छ (https://www.orkut.com/) यो tirck ले कुनै कुनै ठाउमा काम गर्छ ।
@ आज पनि धेरै जसोले Internet Explorer ब्राउजर नै चलाई राखेका छौ तर block साईट खोलेर हेर्न Internet Explorer भन्दा Mozilla Firefox राम्रो हुन्छ ।

तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त ...

5 comments:

Prabesh Poudel said...

thank u very much for the informative post !!

Anonymous said...

yo proxy site haru nai sabai block gareko khanda ma chahi k garne ni?

Unknown said...

Daju Tapaile Block gariyeka site kholna ta sikaunu bhayo tara site block garne kasari please malai chhahiyeko chha.

Anonymous said...

DIWAKAR (SAUDIARAB)
DAJU 1ST HAJURLAI DHERAI DHERAI DHANYABAD CHHA

ပုသိမ္သားေလးၿဖိဳးေ၀ said...

thank you very much ..!!!please show your blog at my blog.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु