सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Folder option Disable भयो भने फर्काउने तरिका

कहिले काही तपाईंको कम्प्युटरमा virus को कारणले Windows Explorer को Tools मेनुमा भएको Folder option disable हुन सक्छ । धेरै साथीहरुलाई यो प्रब्लेम आएको छ र यसरी virus को कारणले disable भएको folder option लाई तपाईंले आफ्नो कम्प्युटरलाई Format नगरिकनै फर्काउन सक्नु हुन्छ र तरिका पनि सजिलो छ ।


पहिलो step :
@ Start अनी Run मा क्लिक गर्नुहोस् ।
@ त्यहा gpedit.msc टाईप गर्नुहोस् र enter हान्नुहोस् । Group polocy window खुल्नेछ ।
@ अब यो location सम्म जानुहोस् ।
User Configuration> Administrative Templates> Window Components> Windows Explorer
@ दाँया तिरको भागमा "Remove the folder option menu items from the tools menu" मा double click गर्नुहोस् र 'Not Configured’ मा tick लगाइदिनुहोस् ।


दोस्रो step :
@ regestry editer पेज खोल्नुहोस् त्यसको लागि Start > Run > र त्यहा regedit टाईप गर्नुहोस् ।
@ अब यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\ Software\ Microsoft\ Windows\ CurrentVersion\ Policies\ Explorer
@ दाँया तिर NoFolderOptions कि छ भने त्यसलाई delete गरिदिनुहोस् या त्यसको Value लाई '0' गरिदिनुहोस् ।

यसरी यो तरिका अपनाएर तपाईंले हराएको (disable भएको) folder option लाई फर्काउन सक्नु हुन्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु