कहिले काही तपाईंको कम्प्युटरमा virus को कारणले Windows Explorer को Tools मेनुमा भएको Folder option disable हुन सक्छ । धेरै साथीहरुलाई यो प्रब्लेम आएको छ र यसरी virus को कारणले disable भएको folder option लाई तपाईंले आफ्नो कम्प्युटरलाई Format नगरिकनै फर्काउन सक्नु हुन्छ र तरिका पनि सजिलो छ ।
पहिलो step :
@ Start अनी Run मा क्लिक गर्नुहोस् ।
@ त्यहा gpedit.msc टाईप गर्नुहोस् र enter हान्नुहोस् । Group polocy window खुल्नेछ ।
@ अब यो location सम्म जानुहोस् ।
User Configuration> Administrative Templates> Window Components> Windows Explorer
@ दाँया तिरको भागमा "Remove the folder option menu items from the tools menu" मा double click गर्नुहोस् र 'Not Configured’ मा tick लगाइदिनुहोस् ।
दोस्रो step :
@ regestry editer पेज खोल्नुहोस् त्यसको लागि Start > Run > र त्यहा regedit टाईप गर्नुहोस् ।
@ अब यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\ Software\ Microsoft\ Windows\ CurrentVersion\ Policies\ Explorer
@ दाँया तिर NoFolderOptions कि छ भने त्यसलाई delete गरिदिनुहोस् या त्यसको Value लाई '0' गरिदिनुहोस् ।
यसरी यो तरिका अपनाएर तपाईंले हराएको (disable भएको) folder option लाई फर्काउन सक्नु हुन्छ ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment