सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

माउसले Keyboard को काम गर्नुहोस्


यदि तपाईंको Keyboard ले Properly काम गरी रहेको छैन र तपाईंलाई हर हालतमा केही कुरा टाईप गर्नै छ भने यो trick काम लाग्न सक्छ । यो trick प्रयोग गर्नको लागि तपाईंको Keyboard ले मात्र OSK टाईप गर्न सके पुग्छ अरु टाईप गर्ने काम सबै तपाईंले आफ्नो माउसले गर्न सक्नु हुन्छ । कुनै कुनै बेला यो trick ले निकै काम दिन सक्छ ।
@ यसको लागि सबै भन्दा पहिला Start अनी Run मा क्लिक गर्नुहोस् र त्यहा OSK टाईप गर्नुहोस् र ओके मा क्लिक गर्नुहोस् ।
@ अब तपाईंको स्क्रीनमा on Screen Keyboard देखा पर्नेछ
@ बस अब आफ्नो माउसले उक्त keyboard लाई प्रेस गरेर अक्षरहरु टाईप गर्नुहोस् ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु