सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Microsoft को Hidden song

के तपाईंले Microsoft को Hidden song सुन्नु भएको छ ? जुन तपाईंले Windows instal गरी रहनु भएको बेलामा सुन्न सक्नु हुन्छ र यो windows instal गर्दा लगभग अन्तिम तिर सुनिन्छ । तर धेरै जसोले यो music सुन्नु भएको छैन होला किन भने त्यती खेर हाम्रो कम्प्युटरमा Sound card को driver instal भई सकेको हुँदैन । के तपाईं पनि यो लुकेको गीत (Music) सुन्न चाहनु हुन्छ ?
त्यसको लागि
Start अनी Run मा क्लिक गर्नुहोस् र यो code त्यसमा पेस्ट गर्नुहोस् C:/windows/system32/oobe/images/title.wma
अब enter हान्नुहोस् , तपाईंको media player ले यो song play गर्नेछ ।
सुन्नुहोस् र Enjoy गर्नुहोस् ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु