१ USB Flash Drive + Bottle Opener

TrekStor को ($43.71) पर्ने यो USB Flash Drive मात्र FlashDrive नभई बोटल ओपनर पनि हो । आल्मुनिएमको Body भएको यो Flash Drive को स्टोर गर्ने क्षमता १ जिबी देखी लिएर १६ जिबी सम्ममा उपलब्ध छ ।
२ Hamburger USB Flash Drive

भोक लागेको छ ? त्यसो भए Hamburger USB Flash Drive किन्नुहोस् र १ जिबी सम्मको information खानुहोस् । यो फ्रेस प्रोडक्टको मुल्य ($19.99) पर्छ ।
३ USB Hidden Flash Drive Watch

बोन्ड जेम्स बोन्ड । जासुस बन्न चाहनु हुन्छ ? ४ जिबीको क्षमता भएको USB FlashDrive घडीको केस भित्र अट्ने सानो आकारको छ र तपाईंले यो drive अरु कसैले नदेख्ने गरी लुकाएर कतै पनि लान सक्नु हुन्छ । प्लस्टिक केस,stainless स्टिल मास्क भएको घडी सहित यसको मुल्य ($49.99) तोकिएको छ ।
४ World's Tiniest USB Flash Drive

विश्वकै सानो 4 mm ko पातलो pico FlashDrive ($24.99) मा बजारमा आएको छ र यो drive ८ जिबी क्षमताको छ ।
५ USB Flash Drive + Lighter

ईलोक्ट्रोनिक्स र आगो कहिले पनि साथी हुन सक्दैन , तिनिहरु एक आपसमा शत्रुको रुपमा चिनिन्छन तर ($50.00) पर्ने USB Flash Drive Lighter यसको अपवादको रुपमा बजारमा आएको छ । यो प्रोडक्ट लाई विश्व बजारमा निकै युनिक रुपमा हेरिएको छ । यो flashdrive ८ जिबी क्षमताको छ र Lighter लाई रिफिल गर्न मिल्छ । यसमा USB कनेक्टरलाई लाइटरको तल Slide गरेर निकाल्ने गरी बनाइएको छ ।
६ Football USB Flash Drive

6 ounces वजन र १ जिबी क्षमताको Ball आकारको यो Drive ($19.99) मा बजारमा निकालिएको छ ।
७ Pizza USB Flash Drive

खानेकुराको department मा पिज्जा आकारमा उपलब्ध यो drive ko मुल्य ($19.99) नै राखिएको छ ।
८ USB Flash Drive + Eraser

यदि कुनै अफिसमा USB Drive हरु लान मनाही छ र तपाईंलाई लुकाएर लानु परेको छ भने यो प्रोडक्ट काम लाग्नेछ । ($10.99) मुल्यको यो प्रोडक्ट Eraser को भित्र लुकाइएको छ ।
९ USB Flash Drive Wrist band

यो Drive लाई आफ्नो नाडीमा घडी जस्तै बाध्न सकिन्छ । moisture प्रुफ निकै आकर्षक ६ बिभिन्न कलरमा उपलब्ध यो प्रोडक्टको मुल्य ($13.99) पर्छ ।
१० Light Bulb USB Drive

बल्ब जस्तै देखिने यो Drive १ जिबी क्षमताको छ र मुल्य भने ($19.99) ।
2 comments:
my pendrive is need to format but could not format either open ....would u help me ? what can i do for format my pen drive ?
2 ideas:
1. it is possible to format in linux machine not windows.
2. also in windows, we can try it with command prompt
Post a Comment