Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
फ्री भिडियो कन्भर्टर ( Any Video Converter )
Any Video Converter एउटा एकदमै usefull भिडियो कन्भर्टर सफ्टवयर हो जुन फ्री version मा उपलब्ध छ र यो कन्भर्टरको मद्घतले हामी भिडियो हरुलाई आफुले चाहेको फरम्याटमा कन्भर्टर गर्न सक्छौ त्यो पनि एकदम छिटो र राम्रो भिडियो quality मा । यसमा Input गर्न सक्ने format हरु जस्तै : avi, asf, mov, rm, rmvb, flv, mkv, mpg, mp4, 3gp, m4v, vob, YouTube videos आदि र यसबाट निकाल्न सकिने Output format हरुमा : avi, mp4, wmv, flv, MPEG-1 and MPEG-2, mpg (PAL or NTSC), mp3, wma, ogg, aac आदि ।
यो भिडियो कन्भर्टरबाट हामीले youtube का भिडियोहरु direct यसैबाट download गरी एकै पटक आफुले चाहेको फरम्याटमा कन्भर्ट गर्न सक्छौ । मलाई त यो कन्भर्टर अहिले सम्म मैले प्रयोग गरेका कुनै पनि कन्भर्टर भन्दा एकदमै मनपर्यो , शायद तपाईंहरुलाई पनि अबस्य नै मन पर्ने नै छ ।
( यो भिडियो कन्भर्टर download गर्न यहाँ क्लिक गर्नुहोला )
Download गर्नुहोस् र प्रयोग गरेर हेर्नुहोस् , यो software चलाऊने तरिका पनि एकदम simple छ एक पटक ट्राइ गरेर हेर्नुहोस् र यदि चलाऊनमा केही समस्या पर्यो भने मलाई कमेन्टमा अबस्य पनि लेख्नु होला ।
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
2 comments:
It really works for mp3 format but i didn't see irriver and apple ipod output format
This software is as much miraclous but it's take more more times as i espected.
any way, this is awesome. thanks a lots for all of this...........
Post a Comment