यो जमानामा ईन्टरनेट Surfing सबै उमेरका मानिसहरुको लागि रमाइलो, उपयोगी वा भनौ टाईम पास गर्ने राम्रो माध्यम बनेको कुरामा दुई मत नहोला । रमाइलोको लागि वा serious कामको लागि जुनसुकै प्रयोजनको लागि ईन्टरनेट चलाऊदा हामीले धेरै सतर्क हुनु जरुरी छ । यस्ता धेरै कुराहरु छन जुन हामीले ईन्टरनेट browsing गर्दा ध्यान पुर्याउनु पर्ने हुन्छ । राम्रो र नराम्रो भन्ने त जहाँ पनि हुन्छ नै त्यस्तै यहाँ पनि राम्रोको लागि प्रयोग गर्दा धेरै नराम्रो समस्या सँग जुध्नु पर्ने हुन्छ ।
ईन्टरनेट browsing गर्दा तल उल्लेखित केही टिप्स दिमागमा राखियो भने केही हद सम्म सुरक्षित हुन सकिन्छ ।
१) सधैं यो कुरामा ध्यान दिनुहोस् कि तपाईंको कम्प्युटरमा राम्रो Antivirus Software र Firewalls ले protected छ कि छैन । Antivirus Software लाई regularly अप्डेट गर्न नबिर्सिनुहोस् ।
२) ईन्टरनेट बाट कुनै पनि फाइल वा software डाउनलोड गर्दा भरपर्दो sources बाट मात्र गर्ने गर्नुहोस् । डाउनलोड गर्नु भन्दा अगाडि सिक्युरिटी, licensing, र privacy statements चेक गर्नुहोस् । कुनै पनि फाइलहरु डाउनलोड गरी save गरी सके पछि Antivirus को प्रयोग गरेर एक पल्ट countercheck गरेर मात्र उक्त फाइल खोल्ने गर्नुहोस् ।
३) सधैं password को प्रयोग गर्ने गर्नुहोस् , password creating गर्दा एकदम छोटो र सजिलो शब्दहरु प्रयोग नगर्नुहोस् । password मा सकेसम्म शब्द सँगै अंक, सिम्बल अनी capital र small लेटरहरुको combination गर्ने गर्नुहोस् ।
४) कहिले पनि नचिनेको र थाहा नभएको sources बाट आएको ईमेल झट्टै नखोल्नुहोस् अझ त्यस्ता मेलहरु जुन मेलमा कुनै फाइल attachment गरिएको हुन्छ । आकर्षक र लोभ लाग्दो शिर्शक भएको ईमेलमा भुलेर मेल खोली नहाल्नुहोस् । कुनै पनि ईमेलमा तपाईंको personal इन्फर्मेसन मागिएको छ भने पनि कहिले पनि यस्ता मेलमा रिप्लाई नगर्नुहोस् ।
५) आफ्नो ईमेलमा spam email filter को प्रयोग गर्नुहोस् जसले यस्ता शँकास्पद ईमेलहरुलाई फिल्टर र ब्लक गर्ने गर्छ ।
६) आफ्नो ईमेलमा आएका कुनै पनि लिन्कहरुलाई जोझै त्यही बाट क्लिक नगर्नुहोस् , त्यसको सट्टा यदी उक्त लिन्क खोल्नै पर्ने छ भने लिन्कलाई कपि गरेर वेब browser मा पेस्ट गरेर खोल्ने गर्नुहोस् ।
७) च्याट रुम बाट सधैं सतर्क रहनुहोस् र नचिनेको मान्छे वा आफुले विश्वाश गर्न नसक्ने मान्छेले पठाएको कुनै पनि फाइलहरुलाई accept गर्ने नगर्नुहोस् अथवा त्यस्ता मान्छेले पठाएको कुनै पनि लिन्कमा बिना सोचेर क्लिक गरी नहाल्नुहोस् ।
८) अन्लाईन shopping साईटहरु, pirated softwares distribute गर्ने साईटहरु र quick rich schemes प्रमोट गर्ने साईट हरु खोल्दा एकदम ध्यान पुर्याउनुहोस् ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
1 comment:
hello there and thank you for your info – I have definitely picked up something new from right here.
I did however expertise several technical
issues using this site, as I experienced to reload the website lots of times
previous to I could get it to load correctly.
I had been wondering if your web host is OK? Not that I'm complaining, but sluggish loading instances times will sometimes affect your placement in google and can damage your high-quality score if advertising and marketing with Adwords. Anyway I am adding this RSS to my email and could look out for a lot more of your respective exciting content. Make sure you update this again soon.
My webpage - perfumes
Post a Comment