सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

२४ Hours फ्री फाइल host



तपाईं सँग कुनै ठुलो size को फाइल छ जुन तपाईंले साथी भाई अथवा अरु कसैलाई share गर्नु पर्ने छ तर छोटो समयको लागि मात्रै भन्नुको मतलब तपाईंको फाइल २४ घण्टाको लागि मात्र host होस् त्यसपछि आँफै डिलिट होस् । त्यसो हो भने s4ve.as तपाईंको लागि काममा आउन सक्छ । तपाईंले यो साईटमा गएर कुनै पनि size को कुनै पनि फाइल upload गर्न सक्नु हुन्छ त त्यहा बाट डाउनलोड लिन्क पाउन सक्नु हुन्छ जुन लिन्क तपाईंले share गर्न चाहनु भएको मान्छेलाई पठाउनु होस् , तपाईंको मान्छेले उक्त फाइल सजिलै डाउनलोड गर्नुहुनेछ । स्मरण रहोस् तपाईंको फाइल २४ घण्टा पछि आँफै डिलिट हुनेछ ।
यो साईटमा जान यहाँ क्लिक गर्नुहोला

1 comment:

दूर्जेय चेतना said...

राम्रो लाग्यो यो लिंक र निकै काम लाग्ने रहेछ। तर यसको गोपनियताको बारेमा के ढुक्क हुन सकिन्छ त?
नत्र त यो निकै उपयोगी लाग्यो है।
धन्यवाद है यसको लागि।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु