सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

"शुभ विजया दशमी"



हिन्दुहरुको महान चाड बडा दशैँ धुमधामसंग सबैको घर घरमा भित्रीएको छ। सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलिएको छ। बजार हेर्ने हो भने ठूल्ठूला शपिङ् मल,डिपार्टमेन्ट स्टोर देखि लिएर फुटपाथको पसलमा समेत मानिसको भिड बढ्दो छ। नयाँ लुगा लाउने, तथा आफन्तकहाँ गएर रमाइलो गर्ने चाहना सबैको अनुहारमा स्वत देख्न सकिन्छ। कतै चंगा उडाउनेको रमाइलो त कतै जुवाको खेलको रमाइलो कतै घर सजाउने होड त कतै पिङमा मच्चिने जोड समग्रमा हेर्दा यसपालिको दशै पनि धुमधाम संग मनाइने तयारी भई रहेको देखिन्छ ।

बडा दशैं-०६७ को पावन अवसरमा www.kyamazza.blogspot.com को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।

3 comments:

डीआर न्यौपाने'सूर्य' said...

विजया दशमीको हार्दिक मंगलमय शुभकामना तपाईलाई ।

Sagar said...

dashain ko hardik mangal mai subhakamana 6 hai tapai lai.

Anonymous said...

bijaya dasami tatha deepawaliko suvakamana
To all who celebrate these festivels

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु