Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
मेरो रोजाइको सफ्टवयर "Glary Utilities"
ईन्टरनेटको संसारमा डुल्दै जादा र आफुलाई काम लाग्ने application हरुको खोजी गर्ने क्रममा यस्तो एउटा सफ्टवयर भेट्टाइयो जुन मलाई एकदम राम्रो लाग्यो । कम्प्युटरको problems माउसको एक दुई क्लिकको भरमा समाधान गर्ने क्षमता राख्ने यो फ्री utilities एकदम usefull छ । यो utilities को प्रयोग गरेर तपाईंले पनि आफ्नो कम्प्युटरको registry र disk को cleaning गर्नुको साथसाथै privacy को सँरक्षण र कम्प्युटरको performance मा गति पनि दिन सक्नु हुन्छ । यो सफ्टवयरको मद्घत बाट कम्प्युटर बारे त्यती जानकारी नभएकाहरुले पनि एक दुई क्लिकको भरमा आफ्नो कम्प्युटरको invalid वा incorrect registry entries लाई फिक्स गर्न , invalid shortcut , खतरनाक startup entries र काम नलाग्ने Temporary फाइलहरु clean गरेर disk स्पेस बढाउन र spyware/adware हरु remove गर्न सक्नु हुन्छ भने कम्प्युटर बारे जानकारहरुको लागि त अझ धेरै option हरु छन । समग्रमा भन्नु पर्दा ज जसले आफ्नो कम्प्युटरको सिस्टम Tip Top र clean राख्नको लागि एकदम effective र use गर्न सजिलो application को खोजीमा हुनुहुन्छ उनिहरुको लागि यो software एकदम usefull साबित हुन सक्छ जस्तो मलाई लाग्छ । तपाईंहरु पनि एक चोटि यसको use गरेर हेर्नुहोस् र कस्तो लाग्यो मलाई कमेन्टमा लेखी पठाउनुहोस् ।
( सफ्टवयर डाउनलोड गर्न यहाँ right click गरेर save target as गर्नुहोला )
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201113 years ago
-
-
-
-
-
-
-
-
5 comments:
yes this software is very very useful indeed. Please try it you will amaged from its work. also you can know more about your computer. Thank u blogger. keep your work ahead. This blog is quite helpful generous.
धेरै राम्रो BLOG बनाउनु भयो । धन्यावाद ब्लग सञ्चालकलाई ।
computer format nagarika naya system halne tarika bataidinuna pls.
system crash bhaye pachi computer format nagarikana naya system halnako lagi kunai tarika cha bhane bataidinu hola.
Please give url to downlaod WIndows 7.
I read in newspapers that windows 7 is free to nepali collage students. I am also students. Could you post the url to trial downlaod and free downlaod to Collage student ?
Do you know Microsoft contact office in Nepal please send details if possible in that email
Email : ramshstha@gmail.com
Post a Comment