सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एउटा रमाइलो सफ्टवयर "Video2Webcam v3.0.7.8"

कुनै पनि messenger मा हामीले आफ्नो साथीभाइ वा आफन्तहरु सँग कुरा गर्दा कुनै न कुनै बेला हामीले webcam त चलाएकै छौ । यहाँ यस्तो एउटा रमाइलो software को चर्चा गर्न लागिएको छ जुन software को प्रयोग गरेर तपाईंले कुनै पनि मेसेन्जरमा च्याट गर्दा आफ्नो होम भिडियो क्लिप्सहरु आफ्नो साथीभाइहरु माझ share गर्न सक्नुहुन्छ र त्यो पनि webcam बिना नै real webcam जस्तै गरी । भन्नुको मतलब मेसेन्जरको webcam function बाट आफुले चाहेको भिडियो play गर्न सक्नु हुनेछ र तपाईंको साथीभाइहरुलाई वेबक्यामको रुपमा पठाउन सक्नु हुन्छ ।
यसमा Real वेबक्याम बिनानै मेसेन्जरहरुमा कुनै पनि किसिमको भिडियो play गर्न सकिन्छ भने आफ्नो real वेबक्याम र यो virtual वेबक्याम बिच कुन display गराउने यसमा भएको "Switch video source" बटन प्रेस गरेर यो option सजिलै छान्न सकिन्छ । यसले support गर्ने भिडियो फरम्याट हरु जस्तै : (avi, asf, flv, mp4,mpeg, mpg, ram, rm, rmvb, wmv and etc.) र picture फरम्याटहरुमा (jpg, gif, bmp, png and etc.). छन साथै यसले काम गर्ने वेबक्याम प्रोग्रामहरुमा MSN, Yahoo Messenger, Camfrog, Skype, ICQ, AIM, Paltalk, ANYwebcam, Stickam, ICUII, Ustream.tv, iSpQ... आदि छन ।
( सफ्टवयर डाउनलोड गर्न यहाँ Click गर्नुहोला )
Password: www.kyamazza.blogspot.com

"
यो software ३० दिनको Trial भर्सनमा सफ्टवयर Activation को लागि डाउनलोड गरेर आफ्नो कम्प्युटरमा install गरी सके पछि यसमा भएको "reg" फोल्डर भित्रको readme(How to use) पढेर त्यसमा भनिए जस्तै गर्नु होला कुनै समस्या परेमा कमेन्टमा लेख् नभुल्नु होला धन्यवाद "

8 comments:

Unknown said...

here asking password which password i'll fill up can give the idea pls

Ramesh said...

I downloade it but its asking password where i can get that

Ramesh said...

Dear Friends, i already write password on post...any way the password is ( www.kyamazza.blogspot.com )

Unknown said...

my computer taskbar is hide.. if click Ctrl+Shift+Delete.
computer automaticaly shuting down..
what can i do..
plz help me..

Anonymous said...

here asking password which is the password i'll fill up can give the idea pls

Ramesh said...

THE PASSWORD IS www.kyamazza.blogspot.com

hari said...

sir yo video2webcam install garda password magchha tyo password kun rakhne holaa dukha namaani kana bhanidinu na la /

Ramesh said...

Hari jee, THE PASSWORD IS www.kyamazza.blogspot.com

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु