@ यो location सम्म जानुहोस् , Start > Control Pannel > Administrative Tools > Computer Management
@ "local Users and Groups" मा double क्लिक गर्नुहोस् र Users मा क्लिक गर्नुहोस् ।
@ "Guest" अकाउन्टमा Right click गर्नुहोस् र "Set Password" मा क्लिक गर्नुहोस् ।
@ त्यहा यो Dialog देखिनेछ ।

@ "Procced" मा क्लिक गर्नुहोस् ।
@ अब त्यहा password set गर्ने dialog बक्स देखिनेछ । password टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
1 comment:
thank you for the post, tara pani sir, aaru pani computer sambandi kehi vaya ani post garna chai navulnu hola. yo site malai yakdam man pareko cha. bye
Post a Comment