यस्तै समस्याको समाधानको लागि तपाईंले Paint प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ र Urgently त्यस बाट वेब पेज खोल्न सक्नु हुन्छ, त्यसको लागि तपाईंलाई Paint को help ले सहयोग गर्नेछ ।
१) Paint प्रोग्राम खोल्नुहोस् ( start > accessories > Paint अथवा Start > Run र त्यहा mspaint टाईप गरेर )
२) Paint खुलीसकेपछि F1 प्रेस गर्नुहोस् ।

३) Paint को help पेज खुल्नेछ त्यहा माथि बारमा माउसले राईट क्लिक गर्नुहोस् र "Jump to URL" मा क्लिक गर्नुहोस् ।

४) Jump to this URL लेखिएको तल खाली बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको full url टाईप गर्नुहोस् जस्तै: http://www.google.com

५) तपाईंको पेज side मा खुल्नेछ
*** यो तरिका अरु कुनै पनि windows application हरु बाट पनि गर्न सकिन्छ ।
No comments:
Post a Comment