सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस्


तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि हैन र ?
हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई Online Hard Drive को रुपमा use गर्न सक्छौ ।
कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।

यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ ।


अब अरु drive हरुमा जस्तै आफुलाई चाहिने फाइलहरु त्यहा copy paste वा Drag Drop गर्नुहोस् । फाइल upload हुँदा यस्तो देखिनेछ ।




Software Download गर्न यहाँ क्लिक गर्नुहोला


software install गरी सकेपछि तपाईंको जिमेल account मा पनि थोरै परिवर्तन गर्नुहोला त्यसको लागि तलको Step अनुसार गर्नुहोला ।

१) सबैभन्दा पहिला तपाईंहरुको जिमेल account हुनु जरुरी छ, यदि छैन भने account बनाउनुहोस् र छ भने लग अन गर्नुहोस् ।
२) अब त्यहा Create a filter लिन्कमा क्लिक गर्नुहोस् जुन Search the Web बटन सँगै छ ।

३) Subject मा GMAILFS राखीदिनुहोस् र next बटनमा क्लिक गर्नुहोस् ।

४) Skip the Inbox (Archive it) भएको चेक बक्समा tick लगाइदिनुहोस् र Create Filter बटनमा क्लिक गर्नुहोस् ।


बस जिमेलमा गर्नु पर्ने काम सकियो, अब तपाईंले Gmail Drive मा upload गर्नु भएको फाइलहरु automatically तपाईंको inbox बाट bypass भएर Archive मा save हुन पुग्छ । Archive मा save भएको फाइललाई हेर्नको लागि त्यहा भएको All Mail लिन्कमा जानुहोस् अथवा माथिको सर्च बक्समा सिधै GMAILFS टाईप गरेर search mail बटनमा क्लिक गर्नुहोस् त्यहा उक्त फाइल हरु एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ । ति फाईलहरुलाई तपाईंले आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि सजिलै Download गर्न सक्नु हुन्छ ।

24 comments:

Anonymous said...

Nice Info Thanks!
I Am Your Fan too!!!

नवी महर्जन said...

मैले अनलाइन हार्डडिस्कको लागी तपाइले भन्नु भएको सवै थोक गरे तर अन्तीममा मेरो कम्प्युटरमा देखिएको जीमेल हार्डडिस्क नै लगअन भएन किन होला निकै दुखी भएको छू । कृपया मेरो जिज्ञासाको जवाफ मेरो मेलमा पाउँन अनुरोध गर्दछू ।
नवी महर्जन
naviniloy@gmail.com

Anonymous said...

its Really Works ,,,Superve work by you ,,,,,,, dai mero euta saathi ko pc ma suravaya startup virus 6 tyesle pura system ma taskmgr,regedit,msconfig haru lai disable garisakya 6 tyeslai remove garna sakin6 bhane plz tyo tools lai plz post gardinus na plz nai ta ma format nai hannuparne hun6 ,,plz try to understand,,..

Unknown said...

GMAILFS MA FILE UPLOAD GARNA TARIKA PANI VAYA RAMRO HUNTHO

Ramesh said...

नबी महर्जनजी, तपाईंको आफ्नै जिमेल अकाउन्ट हुनु जरुरी छ र तपाईंले install गर्नु भएको जिमेल drive मा त्यही जिमेल अकाउन्टको युजर नेम र password राखेर logon गर्ने हो ।

अनी लेखनाथजी, GMAILFS मा फाइल upload गर्न तपाईंले install गर्नु भएको जिमेल drive मा logon गरेर खोली सके पछि upload गर्न चाहनु भएको फाइल लागि कपि गरेर त्यहा पेस्ट गरे वा Drag Drop गरे हुन्छ ।

Unknown said...

maile online bata harddisk pani install gare ra gmail account ma pani tapaile bhanejastai garera change gare tara log on garda kheri Your Browser's cookies functionality turned off bhanne message aau6 ra log on fail hun6. Please, help me.

Ramesh said...

दीपकजी,तपाईंको ब्राउजरको cookies लाई turn on गर्नुहोस् त्यसको लागि

To enable cookies in IE 7 or IE 8:

1. Click Start > Control Panel.
2. Double-click the Internet Options icon.
3. Click the Privacy tab.
4. Click the Advanced button.
5. Select the option 'Override automatic cookie handling' under the Cookies section in the Advanced Privacy Settings window.
6. Select the 'Accept' or 'Prompt' option under 'First-party Cookies.'
7. Select the 'Accept' or 'Prompt' option under 'Third-party Cookies.' (Note: if you select the 'Prompt' option, you'll be prompted to click OK every time a website attempts to send you a cookie.)
8. In the Internet Options window, click OK to exit.

To enable cookies in IE 6:

1. Click Start > Control Panel.
2. Click the Advanced button.
3. Select the option 'Override Automatic Cookie Handling.'
4. Select the 'Accept' or 'Prompt' option under 'First-party Cookies.'
5. Select the 'Accept' or 'Prompt' option under 'Third-party Cookies.' (Note: if you select the 'Prompt' option, you'll be prompted to click OK every time a website attempts to send you a cookie.)
6. In the Internet Options window, click OK to exit.

To enable cookies in Mozilla Firefox

1. Click Tools > Options.
2. Click Privacy in the top panel.
3. Select the checkbox labeled 'Accept cookies from sites.'
4. Click OK.

goshrestha said...

I followed all your suggetion, and it works well. now i want to know how to remove gmail drive.

sakho shankharapur सक्व शंखरापुर said...

kun software download garna ho plz bhani dinuna

Ramesh said...

Laxmi jee, tyahaa Software Download गर्न यहाँ क्लिक गर्नुहोला lekhieko thauma click garnuholaa.

Anonymous said...

thyha ta dhari software chan kun software download garna ho thaha vayan

sakho shankharapur सक्व शंखरापुर said...

tyaha ta dhari software chan kun software download garna ho tha vayana plz vanu na

Ramesh said...

सफ्टवयर डाउनलोड गर्न यो लिन्कमा जानुहोला http://www.softpedia.com/progDownload/GMail-Drive-shell-extension-Download-15944.html

sakho shankharapur सक्व शंखरापुर said...

ramesh g kun software download garna ho naam ra tarika samat bhani dinu hola ra krie paya jarko namanu hola hai

aaryan said...

ramesh ji mero ma ta tyo software download bhayen.yasalai kasari download garne hola...

sakho shankharapur सक्व शंखरापुर said...

ramesh ji sakincha vana softwarelai premwws@gmail.com ma pathai dinu na plz

RISHI said...

hi ramesh jee tapaile bhane jastai softwear download gare but kunai pani kura pest garda mero laptop not responding bhanera aau chha kina hola ra pest nai hudaina

Anonymous said...

साथी विन्डो भिस्तामा यो सम्भव छैन कि क्या हो । सबै प्रक्रिया गर्दा पनि भएन त ।

Anonymous said...

namste Ramesh jee, i have gmail account and i did all what you giving idea even though when i tried to log in gmail drive it is showing your IE Browser functioning is turned off and need to turn on. for your info, I'm using Mozilla Firefox. i did "TOOLS-OPTION-PRIVACY-ACCEPT COOKIES FROM SITE as well ACCEPT THIRD PARTY COOKIES" and also i did what you say for IE 8. even though, why my gmail drive is not working? please help

Anonymous said...

Namste Ramesh jee, I downloaded the Gmail drive and I did all steps what you giving. Even though, I’m unable to log in on Gmail drive. I’m using Mozilla Firefox. I have finished all your steps also I did what you told for IE 8. But still I’m unable to log in on drive. FYI, I’ve my gmail account.

Anonymous said...

THANKS RAMESH DADA MAILE GMAIL DRIVE MERO LAPTOP MA SAJILAI SANGA DOWNLOAD GARERA AAFNO FILE HARU PANI GMAIL DRIVE RAKHE THANKS ALOT DADA YESTAI ROCHAK INTERNET TIPS DINU HOLA THANKS ALOT...BHAI_BIBEKPEARL@YAHOO.COM

Balbhadra said...

Namaste Ramesh ji . I've done all the things you've mentioned above but I'am still unable to login gmail drive. I use google chrome . Plz send me information about it how to login in gmail drive.Please send me the steps to login gmail drive as soon as possible. I'll be thankful.

Anonymous said...

namskar remesh ji yo jankari diyako ma yo dherainai usefull rahe6 Thankyou!
I Am Your Fan too!!!

Sujan Khanal said...

Ramesh ji thanku ani
yesma haleko video filelai direct youtubema possting garna sakinchha ki sakidaena sakinchha vane k garnu parchha?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु