साधारणतया जब हामी Print Screen बटन Press गर्छौ त्यतीखेर Screen मा देखिएको इमेज Clipboard मा load हुन्छ । अब उक्त इमेजलाई save गर्नको लागि कुनै इमेज editing application को सहयोग लिनै पर्ने हुन्छ । इमेज एडिटिङग application खोलेर त्यहा पेस्ट गरेर अनी मात्र उक्त इमेजलाई save गर्न सकिन्छ । तर यहाँ चर्चा गर्न लागिएको software ले यो सबै procress गरिदिन्छ र कुनै इमेज editing application बिनानै हामी Capture गरिएको Screenshot लाई save गर्न सक्छौ । यसरी हामीले Screenshot Capture गर्ने Procress निकै सजिलै गरी आफ्नो बहुमुल्य टाईमको पनि बचत गर्न सक्छौ ।
"Gadwin PrintScreen" नामक Free मा उपलब्ध यो software प्रयोग गर्न पनि निकै सजिलो छ, यसमा भएका option हरु जस्तै :
Hot key (कुन कि प्रेस गर्दा Screen Capture गर्ने? ),
Source ( Capture गर्ने area छान्ने ),
Destination ( capture गरिएको इमेज कहाँ save गर्ने ),
Image size ( save गर्ने image कुन size अनी कुन फरम्याटमा save गर्ने ) आदि आदि ।
................... Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
यस्तै प्रकारका अरु Free मा उपलब्ध usefull software हरु :
Jing – Capture Screenshots, and Record Screen
PhotoScape – Photo Editor that can take Screenshots
FastStone Image Viewer – Image Viewer, Editor, and Screen Capturer
ScreenGrab - Firefox Plugin to Take Screenshots
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment