सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

सजिलै Screenshots Capture गर्न मिल्ने सफ्टवयर

साधारणतया जब हामी Print Screen बटन Press गर्छौ त्यतीखेर Screen मा देखिएको इमेज Clipboard मा load हुन्छ । अब उक्त इमेजलाई save गर्नको लागि कुनै इमेज editing application को सहयोग लिनै पर्ने हुन्छ । इमेज एडिटिङग application खोलेर त्यहा पेस्ट गरेर अनी मात्र उक्त इमेजलाई save गर्न सकिन्छ । तर यहाँ चर्चा गर्न लागिएको software ले यो सबै procress गरिदिन्छ र कुनै इमेज editing application बिनानै हामी Capture गरिएको Screenshot लाई save गर्न सक्छौ । यसरी हामीले Screenshot Capture गर्ने Procress निकै सजिलै गरी आफ्नो बहुमुल्य टाईमको पनि बचत गर्न सक्छौ ।




"Gadwin PrintScreen" नामक Free  मा उपलब्ध यो software प्रयोग गर्न पनि निकै सजिलो छ, यसमा भएका option हरु जस्तै :
Hot key (कुन कि प्रेस गर्दा Screen Capture गर्ने? ),
Source ( Capture गर्ने area छान्ने ),
Destination ( capture गरिएको इमेज कहाँ save गर्ने ),
Image size ( save गर्ने image कुन size अनी कुन फरम्याटमा save गर्ने ) आदि आदि ।

................... Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

यस्तै प्रकारका अरु Free मा उपलब्ध usefull software हरु :

Jing – Capture Screenshots, and Record Screen
PhotoScape – Photo Editor that can take Screenshots
FastStone Image Viewer – Image Viewer, Editor, and Screen Capturer
ScreenGrab -  Firefox Plugin to Take Screenshots

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु