यदि तपाईंले यो सोच्नु हुन्छ कि गूगललाई कुनै पनि अरु साईटले मात दिन सक्दैन भनेर भने यो अब गलत साबित भएको छ । USA मा सबैभन्दा धेरै खोलिने वेबसाईटमा सोसल नेट्वोर्किङग साईट फेसबूक परेको छ । हालै सकिएको सप्ताहन्त (Weekand) मार्च १३ २०१० मा वेबसाईट ट्राफिकमा फेसबूक Top Ranking मा आएको हो । यस्तै फेसबूक हालै सकिएको Christmas Eve, Christmas Day, New Year मा र March 6th र 7th को Weekand मा पनि No.1 Ranking मा आएको थियो । तलको Graphs मा देख्न सकिन्छ कि फेसबूकले आफ्नो Traffic मा कसरी बृदि गरीरेहेको छ र यसको भबिस्य कस्तो छ ।
पुरै विश्वभरी नै फेसबूकले आफ्नो अधिपत्य जमाउदै लगेको छ । यसरी मात्र USA मा हैन यसले अरु देशहरुमा पनि सबैभन्दा खोलिने वेबसाईट को Ranking मा पर्ने पाय: निस्चित नै छ ।
लौ यो पनि ठिकै छ, गूगललाई मात दिन सक्ने कुनै न कुनै साईट त आयो ईन्टरनेट संसारमा ... हैन त ???
.
कहाँ हराएँ म ?
18 hours ago
1 comment:
http://www.youtube.com/watch?v=C2hDpFPWH-I&feature=channel
Bachna Aa Haseno..............
Check and write your Comments..........
your comments will be highly Appreciate
Post a Comment