सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फेसबूकले गूगललाई मात दियो

यदि तपाईंले यो सोच्नु हुन्छ कि गूगललाई कुनै पनि अरु साईटले मात दिन सक्दैन भनेर भने यो अब गलत साबित भएको छ । USA मा सबैभन्दा धेरै खोलिने वेबसाईटमा सोसल नेट्वोर्किङग साईट फेसबूक परेको छ । हालै सकिएको सप्ताहन्त (Weekand) मार्च १३ २०१० मा वेबसाईट ट्राफिकमा फेसबूक Top Ranking मा आएको हो । यस्तै फेसबूक हालै सकिएको Christmas Eve, Christmas Day, New Year मा र March 6th र 7th को Weekand मा पनि No.1 Ranking मा आएको थियो । तलको Graphs मा देख्न सकिन्छ कि फेसबूकले आफ्नो Traffic मा कसरी बृदि गरीरेहेको छ र यसको भबिस्य कस्तो छ ।



पुरै विश्वभरी नै फेसबूकले आफ्नो अधिपत्य जमाउदै लगेको छ । यसरी मात्र USA मा हैन यसले अरु देशहरुमा पनि सबैभन्दा खोलिने वेबसाईट को Ranking मा पर्ने पाय: निस्चित नै छ ।

लौ यो पनि ठिकै छ, गूगललाई मात दिन सक्ने कुनै न कुनै साईट त आयो ईन्टरनेट संसारमा ... हैन त ???
.

1 comment:

Raj K Rohan said...

http://www.youtube.com/watch?v=C2hDpFPWH-I&feature=channel
Bachna Aa Haseno..............

Check and write your Comments..........
your comments will be highly Appreciate

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु