Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
कसरी आफ्नो mp3 फाइलहरुको Volume लाई Same Volume मा Adjust गर्ने ?
तपाईंलाई अवस्य पनि यो मन पर्दैन होला कि आफ्नो कम्प्युटरमा भएका mp3 गीतहरु कुनै ठुलो र कुनै सानो आवाजमा play भएको । मलाई पनि कहिले काही गीतहरु play गर्दा कुनै गीत ठुलो आवाजमा र कुनै गीत सानो आवाजमा बज्दा नमज्जा लागेको र आफ्नो player को volume लाई adjust गर्दा गर्दा हैरान भएको अनुभब छ । कहिले काही यो सोच्ने गर्थे कि हामीले आफ्ना सबै mp3 फाइलहरुको Volume लाई same बनाउन सक्दैनौ र ? तपाईंले पनि शायद यस्तै समस्या भोग्नु भएको होला र मैले जस्तै सोच्नु भएको होला ।
यस्तैमा मैले एउटा यस्तो software फेला पारें जुन software ले हामीले सोचेकै जस्तो काम गर्छ । फ्री मा उपलब्ध यो MP3Gain नामक software को मद्घतले हामीले आफ्ना mp3 गीतहरुको Volume लाई Same बनाउन सक्छौ ।
MP3Gain एउटा simple application हो र यसले गर्ने main काम भनेको MP3 फाइलहरुलाई Analyze र Automatically Adjust गरेर पछि play गर्दा सबै फाइलहरुको volume Same बनाउने । जब हामीले कुनै MP3 फाइललाई यो application को मद्घतले adjust गर्छौ यसले उक्त फाइललाई decoding वा re-coding नगरीकनै यो काम गर्छ जसको कारणले फाइलको Quality मा केही फरक हुँदैन । तपाईंले जती चोटि पनि उक्त फाइलको volume लाई adjust गर्न सक्नु हुन्छ र फाइलको quality तपाईंले adjust गर्नु भन्दा अगाडि जस्तो थियो त्यस्तै नै हुन्छ ।
लौ त तपाईं पनि एक चोटि Try गरेर हेर्नुहोस् न त !!!
Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
.
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment