सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

XP को Taskbar मा माउस पोइन्ट लैजादा Thumbnail preview देखाउन



Windows Vista मा जस्तै XP मा पनि Taskbar मा भएका Item हरुमा माउस पोइन्ट लैजादा Thumbnail preview देखिने बनाउन मिल्छ त ? तपाईंले पनि बेला बेलामा सोच्नु भएको होला । हुन त अहिले सम्म Vista operating system भन्दा XP लाई नै धेरै जसोले मन पराउने गरेको छ तर केही केही कुरा Vista मा पनि राम्रो छ त्यस मध्य Taskbar मा Thumbnail preview देखिने पनि हो । हामीले XP मा पनि Taskbar Thumbnail preview राख्न मिल्छ त्यसको लागि एउटा सानो software डाउनलोड गर्नु पर्ने हुन्छ । "Visual Task Tips" नामक एकदम सानो Shell Enhancement Utility को मद्घतले हामी taskbar मा Thumbnail preview देखाउन सक्छौ र यो software non-commerical प्रयोगकर्ताहरुको लागि १००% फ्री छ । यसको size मात्र 102kb को छ र यसलाई Run गर्दा कम्प्युटरको memory पनि धेरै खाँदैन । यसले Windows taskbar मा भएका हरेक Task हरुको Thumbnail preview इमेज देखाउछ जस्तो कि Vista मा देखिन्छ ।

यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
.

5 comments:

.. said...

whiere is the download link.....for this.?

Anonymous said...

i raly like it

ပုသိမ္သားေလးၿဖိဳးေ၀ said...

how to use ...? please help me

artist sushil said...

plz help me i caint this plz call me ..... emergency cha plz la.............

artist sushil said...

plz help me i caint this plz call me ..... emergency cha plz la.............

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु