सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

साइबर Attack रोक्नेछ "ईन्टरनेट टेलिस्कोप" ले



बैज्ञानिकहरुले यस्तो सिस्टम तयार गरेको छ जो ईन्टरनेटमा यस्तो कम्प्युटरको स्थिती पत्ता लगाउन सक्षम छ जस्लाई कुनै गलत नियतको लागि कुनै सफ्टवयरले नियन्त्रणमा राखेको छ । यस्तै गलत नियतका साथ software को नियन्त्रणमा राखेकै कम्प्युटर बाट नै spam ईमेल पठाउने गरिन्छ जसबाट तपाईंको कम्प्युटरको जासुसी पनि हुन सक्छ । बैज्ञानिकहरुले हालै तयार गरेको "ईन्टरनेट टेलिस्कोप" नामक software system ले यस्तो किसिमको साईबर हमला बाट रोक्न मद्घत गर्नेछ ।

 यो सिस्टमले ईन्टरनेटको माद्यम बाट यो पनि भन्न सक्छ कि कुन कुन कम्प्युटरमा कस्तो कस्तो किसिमको भाईरसको सिकार छ र कम्प्युटरहरुको यस्तो map पनि create गर्न सक्छ कि जुन ग्लोबली साईबर हमलाको लागि प्रयोग भईरहेको छ । "ईन्टरनेट टेलिस्कोप" साइबर हमलावरहरुको सिस्टममा घुसेर त्यस्लाई क्र्यास पनि गर्न सक्छ तर उनिहरुले यो सिस्टमको सजिलै डिटेक्ट गर्न सक्दैन । यसलाई एटलान्टा को "एँड्गेम सिस्टम" ले Develope गरेको हो ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु