Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
साइबर Attack रोक्नेछ "ईन्टरनेट टेलिस्कोप" ले
बैज्ञानिकहरुले यस्तो सिस्टम तयार गरेको छ जो ईन्टरनेटमा यस्तो कम्प्युटरको स्थिती पत्ता लगाउन सक्षम छ जस्लाई कुनै गलत नियतको लागि कुनै सफ्टवयरले नियन्त्रणमा राखेको छ । यस्तै गलत नियतका साथ software को नियन्त्रणमा राखेकै कम्प्युटर बाट नै spam ईमेल पठाउने गरिन्छ जसबाट तपाईंको कम्प्युटरको जासुसी पनि हुन सक्छ । बैज्ञानिकहरुले हालै तयार गरेको "ईन्टरनेट टेलिस्कोप" नामक software system ले यस्तो किसिमको साईबर हमला बाट रोक्न मद्घत गर्नेछ ।
यो सिस्टमले ईन्टरनेटको माद्यम बाट यो पनि भन्न सक्छ कि कुन कुन कम्प्युटरमा कस्तो कस्तो किसिमको भाईरसको सिकार छ र कम्प्युटरहरुको यस्तो map पनि create गर्न सक्छ कि जुन ग्लोबली साईबर हमलाको लागि प्रयोग भईरहेको छ । "ईन्टरनेट टेलिस्कोप" साइबर हमलावरहरुको सिस्टममा घुसेर त्यस्लाई क्र्यास पनि गर्न सक्छ तर उनिहरुले यो सिस्टमको सजिलै डिटेक्ट गर्न सक्दैन । यसलाई एटलान्टा को "एँड्गेम सिस्टम" ले Develope गरेको हो ।
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment