सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नयाँ बर्ष २०६७ को शुभकामना

new year 2067 450

समयको निरन्तरता सँगै मैले ब्लगको सुरुवात गरेको पनि २ बर्ष नाघी सकेछ । मैले ब्लग शुरु गर्दा देखी अहिले सम्म ब्लग संसारमा धेरै नयाँ नयाँ अनी परिपक्व ब्लगहरुको आगमन भईसकेको छ । हुन त मैले ब्लग शुरु गर्दा मलाई यो ब्लग बनाउने बारे केही जानकारी थिएन त्यतिकै साथीहरुको लह लहैमा र अरुको निर्देशनमा ब्लगको शुरुवात गरे तर आजको दिनमा मेरो ब्लगलाई मन पराउनेहरुको सँख्यामा बृदि सँगसँगै नियमित Follow गर्नेहरुको सँख्या पनि १४२ पुगीसकेछ । यो मेरो लागि एकदम खुशीको साथसाथै गर्वको अनुभवको लागि काफी छ । आफ्नो मनमा लागेको कुरा जस्ताको तस्तै लेख् न, आफुले जानेको कुरा र अनुभव गरेको कुरा साथीभाई माझ Share गर्ने एउटा बलियो माध्यम भनेकै अहिलेको समयमा ब्लगनै हो भन्नमा केही गलत नहोला किनकी यसमा न कसैको नियन्त्रणमा बस्नु पर्छ न सेन्सरको टेन्सन लिनु पर्छ । अहिले सम्म मैले पनि आफुले जानेका कुराहरु, भोगेका कुराहरु अनी देखेका कुराहरु साथीभाईहरु माझ बाड्ने कोशीस गरेको नै छु र नयाँ बर्षको सुरुवात सँगसगै अझ नयाँ नयाँ कुराहरु का साथ उपस्थित हुने बाचा गर्न चाहन्छु । आउदो दिनहरुमा अझै तपाईंहरुको साथको अपेक्षा गर्दै नयाँ बर्ष २०६७ सालको सुखद उपलक्षमा सम्पूर्ण ब्लग visitor हरुमा आफ्नो भित्री मन देखी सु स्वास्थ्य , सुख सम्रिद्दीका साथ साथै उत्तरोत्तर प्रगतीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

- रमेश श्रेष्ठ (kyamazza.blogspot.com)

1 comment:

Keshav said...

Hello, I have now Problem, Plz How can Solve this Prob.

WORM/Conficker.164743worm
TR/Dropper.Gen Trojan
HEUR/Crypted.E

When I am Open My Compter This Worm Are automatically Deceted
I have 13 Computer, One is Master then Other is Clients So, When I am Open One Computer to these
essage are display in Master Computer So I have very very problem , Plz help me How Can solve this Prob.
Plz Send me to my Email Id: mosgopali_1@hotmail.com
and mosgopali@gmail.com
I am Waiting for yr positive responsive.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु