
"Vocaroo" नामक यो साईटमा तपाईंले आफ्नो voice record गर्न सक्नु हुन्छ, तपाईंको कम्प्युटरमा भएको mic को मद्घतले आफ्नो आवाज record गर्न सक्नु हुन्छ । आवाज record भईसकेपछि ... ... ... ... ... ... ... ...
तपाईंले आफ्नो आवाजको Direct link URL र html code पाउनुहुनेछ । एच.टि.एम.एल code तपाईंले आफ्नो साईट वा ब्लगमा पनि प्रयोग गर्न सक्नु हुन्छ । साथसाथै आफ्नो आवाज तपाईंले आफ्ना साथीभाई वा आफन्तलाई सुनाउन चाहनु भएको छ भने direct link URL पठाउन सक्नु हुन्छ । यो साईटमा तपाईंले आफ्नो अकाउन्ट signup गरेर खोल्न सक्नु हुन्छ तर signin नगरिकनै पनि यो सुबिधा प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले त्यती धेरै Function त पाउनु हुने छैन तर यसमा record हुने sound quality एकदम राम्रो छ ।
तपाईं पनि एकपल्ट यो साईटको सुबिधा प्रयोग गरेर किन नहेर्ने ???
साईटमा जान यहाँ क्लिक गर्नुहोला vocaroo.com
.
2 comments:
Ok Boss i will try
it's magic Ramesh jii . ti't used full thanx
Post a Comment