सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Windows Xp लाई Genuine बनाउने तरिका

यदि तपाईंको विन्डोज xp अपरेटिङ सिस्टम Genuine नभई crack/pirate भर्सन हो भने तपाईंको कम्प्युटरमा बेला बेलामा “Genuine Microsoft Software” notification आई राखेको हुन्छ । जस्तै तलको picture हरु हेर्नुहोस् ...






यदि तपाईंले यो लिन्कमा क्लिक गरेर genuine गर्न खोज्ने हो भने तपाईंले त्यसको लागि पैसा pay गर्नु पर्ने हुन्छ कती त ?? हेर्नुहोस् त ...


पैसा त अली धेरै भएन र ???

तपाईंको कम्प्युटरमा पनि यस्तै messege आएर हैरान पारेको छ भने केही trick को प्रयोग गरेर यसलाई हटाउन सकिन्छ तर त्यसको लागि तपाईंले आफ्नो कम्प्युटरको regestry key मा केही हेरफेर गर्नु पर्ने हुन्छ । यो तरिका प्रयोग गर्नु भन्दा पहिला यो जान्नु जरुरी छ कि कम्प्युटरको reg. key नजानेर चलाऊनु भनेको कम्प्युटरको system लाई खराब गर्नु हो त्यसैले कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने कृपया यो trick प्रयोग नगर्नुहोला ।
पहिलो तरिका:
१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
२) तलको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents
३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।
४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter हटाउनुहोस् केही थप्नुहोस् आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )
५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्
%systemroot%\system32\oobe\msoobe.exe /a
७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।
८) त्यहा “Register Over Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।
९) त्यहा यो code हालिदिनुहोस्
JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ
१०) ओके गर्नुहोस् ।


दोस्रो तरिका :

१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।
२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।
३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस् । ( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8 कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )
४) अब c:\widnows\system32 मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।
५) कम्प्युटरको reg. पेज खोल्नुहोस् ( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )
६) यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry
७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट गरिदिनुहोस् ।
८) कम्प्युटरलाई restart गर्नुहोस् ।

Enjoy !!!

17 comments:

Subas timalsina said...

dada hajur lai thnx hai u r so helpful person

masrangisantosh@yahoo.com said...

Ramesh jee window Genuine aanuko karnke ho ? kina aauchha plz?

Anonymous said...

Ramesh jee Genuine kina aaucha ?

Ramesh said...

Genuine आउनुको कारण तपाईंको कम्प्युटरको OS (अपरेटिङ सिस्टम) copy/pirate/crack भर्सन हुनाले हो ।

RD said...

Thank you

Anonymous said...

RAMESH G MERO MA TA GENUINE CODE MAG 6 ANI CODE REG KEY CHANGE BAHYEN

दिपक भट्टराई said...

thank u ramesh ji ani windows 7 ko pani no guiniunelai guiniune banaune idea diye ajha abhari hune thiye

Anonymous said...

thanks so much

Mukesh said...

Thank you dai. i'm greatful for this trick.

Buddha said...

Does it work in Vista Ramesh G ?

skduwal.blogspot.com said...

रमेशजी जानकारीको लागि धेरै धेरै धन्यबाद!!! अनि यस्तै ल्यापटप windows 7 को पनि Genuine गर्ने trick को प्रयोग गरेर त्यसलाई हटाउन सकिन्दै र भने ? प्लिज जानकारी यसरी नै पाए आभारी हुने छु.

hari said...

hello brother .... thanks for good infrmation but bro... tapai ko first tipes bata last ma infrmation code lai nai support garena ...... ani 2nd bata garda ...WgaTray.exe nai delet bhaya kina holaa... pls can u help me .... yes le ta mero tauko nai khai sakyo k garni hola?????????? pls

Unknown said...

brother, tyaso gare pachi window xp update pani garna sakincha?
ki genuine naam matra ko hune ho?

Unknown said...

bro, Windows Vista(TM) build 6002
this copy of windows is not genuine
bhane r aau6 yaslai kasri hataune hola ?

Sujan Khanal said...

THanks bro malai tapaiko truck maan paryo i am so happy baru malai cd ma out garda cd lai copy procet garne tarika dinu vaya ma aavari hune thiya

Anonymous said...

Rameshji Activation Page ta dekhin6 tara Register over Telephone vanne option nai 6aina
1.yes lets activate windows over the internet now
2.yes i want to telephone a customer service representative to activate windows
3.no log me off 6 kun ma check garne ho? 2nd ma check gare pa6i step1-4 aau6 k garne ho pleas help me.

Anonymous said...

Arko tarika hamile REMOVE WATT use garera pani hatauna sakincha ..tara khasae malae chae chitta bujena.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु