सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फ्री लाईभ अन्लाईन टि.भी हेर्नुहोस्

विश्वभरी प्रसारित टि.भी च्यानल फ्रीमा हेर्न चाहनु हुन्छ ? अबस्य पनि चाहनु हुन्छ नै होला । त्यसो भए यस्तो एउटा साईटको बारे जानकारी दिन गईरहिको छु जुन साईट बाट विश्व भरीका ८४ देशहरुको लगभग 1472 भन्दा बढी टि.भी च्यानल लाईभ फ्रीमा हेर्न मिल्छ । सजिलोको लागि तपाईंले यसमा टि.भी च्यानल छान्न कुन भाषाको वा कुन देशको select गर्न सक्नु हुन्छ । तर दु:खको कुरा यसमा हाम्रो नेपाली च्यानल भने राखिएको छैन । आशा गरौ चाडै नै यसमा नेपाली च्यानल पनि add हुनेछ ।

टि.भी च्यानल हेर्न यहाँ क्लिक गर्नुहोला

1 comment:

Unknown said...

नमस्ते हजुर म आज येस्तो खुसि छु किनभने येस्तो नै website को खोजि मा थिय!!!!!! यो website आज मात्र थापाए यो website एकदमै
राम्रो रहेछ!!!!!!!!! I LOVE THIS WEBSITE
THANK U N यो WEBSITE बनाउने सदसय लाई धेरै नै मन बाट THANKU THANKU OK BYE

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु