सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तपाईंको player मा गीत र lyric सँगसँगै play गर्नुहोस्



आफ्नो player मा आफुलाई मन परेको गीत सुन्दा गीत सँगसँगै उक्त गीतको बोल (Lyric) पनि देखाउने windows media player को plugin (software) सम्बन्धी पहिले पनि जानकारी दिईसकेको छु (हेर्नुहोस् यहाँ क्लिक गरेर) । अहिले यही बिषय सँगै सम्बन्धित यस्तै एउटा अर्को plugin (software) को बारे जानकारी दिन लागि रहेको छु जुन plugin ले windows media player मा मात्र हैन तपाईंको कम्प्युटरमा भएका normally use हुने सबै प्रकारका player हरुमा support गर्छ ।
एक चोटि कुन कुन प्लएरहरुमा यसले support गर्छ हेरौ न त ...



पहिलेको software भन्दा यो किन फरक र राम्रो छ त ?

१) install र प्रयोग गर्न सजिलो छ ।
२) international (English) गीतहरुको एकदम ठुलो भण्डार रहेको छ ।
३) गीत र Lyric बिच राम्रो synchronization ।
४) Normall use हुने player (Realplayers, Winamp, WMP, etc) मा support गर्ने ।
५) play भएका गीतहरुको lyrics आफ्नो कम्प्युटरमा save गर्न मिल्ने ।

यो बाहेक अरु पनि धेरै बिशेषता यो software मा रहेका छन । त्यसैले एक पल्ट प्रयोग गरेर हेर्ने कि ?

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
Password: kyamazza

5 comments:

Entertainment Nepal said...

euta kura dada, yo lyrics haru yo software ma bahko matra hune ho ki, kunai pani geet lyrics nikalna sak6 yelle ?

Anonymous said...

password le protect gare ko cha ni bro k ho password.....

Ramesh said...

Anonymous जी, password त्यही लेखिएको छ नि (Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला) को तल तै पनि यहाँ पनि लेखिदिन्छु password is : kyamazza

BhaiBibek.blogspot.com said...

maile ta janina ta setup garepachi kehi khuldaina ta ramesh sir

BhaiBibek.blogspot.com said...

bhayena ta ramesh sir maile dherai try gare download garepachi setup gare tespachi k k vancha yar

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु